Facebook

Facebook

आमाको गर्भ मा आयार बस्ने गर्भासय नि एकै हो,जन्मिय पछी पिउने स्तन्पान नि एकै हो,हुर्किय पछी खाने अन्न नि एकै हो,सबै को सोच्ने र सम्झिने दिल र दिमाग नि एकै हो,जिन्दगी को रसरङ नि एकै हो,खुशी,पिडा आसु र हासो नि सब को एकै हो,परिवार्,समाज र देश प्रती को माया नि एकै हो
अनि
किन फरक नजर ले हेर्छन यहाँ हामिलाई,किन सधै तिरस्कार को पात्र बनाउछन हामी लाई,के परिवार्,समाज र देश मा समान तरिका ले बाच्ने अधिकार छैन र हामिलाई ?के हामी समाज र यो मुलुक का चेतन्सिल प्राणी होईन र हामी ।हाम्रो नजर मा सबै समान छन तर सबै को नजर मा हामी किन समान छैनउ र किन ?

आखिर किन र कहिले सम्म

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading