तेस्रोलिङी भयको आधार मा गाउ गाउ मा गैइ बिबाह्,बर्तबन्द र सन्तान जन्मियको खुशी मा आसिर्बाद दिदै केहि माग्ने क्रम मा रुपन्देही को मझागावा मा स्थानिय बासिन्दाको र तेस्रोलिङी बिच मा भयको केहि प्रसँग मा नेपाल प्रहरी द्वारा तेस्रोलिङी माथी सारीरिक यातना सहित कुट्पिट गरेको मा अब न्याय खोज्न कहाँ जानु ?यस्तो खाल को ब्यबहार मा न्याय का लागी हजुर जरु को साथको आसा राख्दछु ।
Copyright © All right reserved to pahichan.com Site By: Sobij.