Facebook

Facebook

किन कुनै एउटा जैविक अंग भएको मानिस आपराधिक मानसिकता लिएर हुर्कन्छ र अर्को जैविक अंग लिएको मानिस त्रसित मानसिकतामा हुर्कन्छ ? जैविक अंगका आधारमा जब देशको प्रतिनिधिसभामा नागरिकका सन्तानलाई नागरिक र अनागरिक बनाउने विधेयक पेस हुन्छ, जब गर्भमा नै जैविक अंगका आधारमा बाँच्ने वा नबाँच्ने अधिकारको फैसला हुन्छ, जब जैविक अंगकै आधारमा लालनपालन, पैत्रिक सम्पत्ति र नागरिकतामा विभेद हुन्छ अनि उक्त विभेद कम गर्ने ठाउँमा बसेका मानिसलाई यो विषय फगत ‘ट्याउँ ट्याउँ’ लाग्छ। के यो लिंगको सत्ता होइन ?#NarayaniDevkota

http://annapurnapost.com/news/105829

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading