Facebook

Facebook

कतै तपाई lgbti भएकै कारण कसैले तपाईलाई मायाको प्रलोभन देखाई माया भन्दा बढी स्वार्थ लुटनको लागी मात्र तपाई सँग समबन्ध गाँसेको त छैन ? एक पटक अन्धो माया गर्नु अघी आफ्नो जिवन र आफ्नो समबन्धलाई बिचार गर्नु होस। अनावश्यक र अपरिचित वयक्ती सँग मायाको आश राखी समस्या निमतयाउनु अघी समबन्धको अर्थ र पहिचान पत्ता लागाई समाधान खोजनुतिर लागौ।।

lgbti समुदाय भित्र माया र प्रेम समबन्धले धेरै समुदायलाई समस्यामा पारेको अवस्था। ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading