Facebook

Facebook

हामीले उपयुक्त सिद्धान्त बनाउन पहिले आफ्नो समाजलाई आफैँले बुझ्नुपर्छ । यो काम अरू कसैले गर्न सक्दैन, आफूले नै गर्नुपर्छ । हाम्रोमा त ‘मेरो तर्कलाई काट्न पाइँदैन’ भनिन्छ । बहसलाई निषेध गरिन्छ । समस्या नै यही हो । चाहे दलितले प्रश्न गरुन्, चाहे महिला वा आदिवासी जनजातिले उनीहरूलाई उत्तर दिनैपर्छ । उनीहरूको सवाललाई सिद्धान्तसँग जोड्नुपर्छ । त्यसपछि मात्र गतिवान् समाजको निर्माण गर्न सकिन्छ । तबमात्र परिवर्तन सम्भव हुन्छ। #डा.उमा चक्रवर्ती

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading