Twitter

अहिले सम्म को बस्तु स्थिति बुझ्दा व्यापार र राजनीति को सम्बन्ध बिच्छेद नगरी राष्ट्रिय बिकाश नहुने देखियो ब्यापारी लाई राजनीतिक सक्ति दिनु गलत हो / बिकाश को लागि सत्ता र सक्ति को दुरुपयोग रोकिनु जरुरि छ नैतिक र नीतिगत भ्रस्टाचार पनि रोकिनु पर्छ अरु क्षेत्र को मात्र रोकेर हुदैन