Facebook

जब सम्म लैंगिकताको आधारमा घरबाट सन्तानमा हुने विभेद, लैंगिकता कै आधारमा अवसरबाट बञ्चित ,लैंगिकताको परिभाषालाई फरकिलो पारिदैन अनि पितृसत्तात्मक सोचको ज़ंजिरलाई तोड़न सकिदैन तव सम्म सभ्य अनि भव्य समाजको परिकल्पना पुरा हुदैन ।।। त्यसैले लैंगिकताको आधारमा हुँने सम्पूर्ण विभेदलाई खारेज गरी सभ्य समाजको निर्माणको लागि मेरो प्रतिबद्धता सहित