Facebook

मेरो वास्तविक जीवनको कथा म मेरो आफ्नो पुस्तक मार्फत हजुरहरूको समक्ष ल्याउदै छु।
भूमिका (तेस्रो लिङ्गीको आत्मकथा)
पुस्तक लोकार्पण कार्यक्रममा सबै महानुभावहरुलाई यहाँहरुको साथ र सहयोगको अपेक्षा राख्दै हार्दिक
निमन्त्रणा गर्दछू।

मितिः- पुष २७,२०७५, शुक्रवार
समयः- २ बजे
स्थानः- कुञ्ज थिएटर, थापागाउँ
नयाँ बानेश्वर सिडिओ टोल