प्राज्ञ भएर पनि समाजलाई निर्देशित गर्दैन भने त्यो प्राज्ञ हैन : रामेश्वर उपाध्याय

काठमडौं (पहिचान) असार २८ – प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले समाजले गरेका नकारात्मक कुरालाई ठिक बेठिक नभनी स्वीकार गर्नेलाई प्राज्ञ भन्न नमिल्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा अध्यक्ष उपाध्यायले समलिंगी तेस्रोलिंगीलाई विभेद गर्नेसँगै विभेदमा......

समलिंगी तेस्रोलिंगी किन समस्यामा छन् र समाधान के हुनसक्छ ? हामी काम गर्न तयार छौं : जगत तिमिल्सिना

काठमाडौं (पहिचान) असार २२ – प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिनाले प्रकृतिमा अनेक प्रकारका बोटविरुव भएजस्तै मानिसमा पनि विविधता हुने भन्दै कसैलाई पनि विभेद गर्न नहुने बताएका छन् । पहिचानसँगको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले समलिंगी......

समलिंगी तेस्रोलिंगीको बिषय विद्यालयको पाठ्यक्रममा समावेश गर्न आग्रह

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) असार ६ – बिद्यार्थीहरुले समलिंगी तेस्रोलिंगीको बिषय विद्यालयको पाठ्यक्रममा समावेश गर्न आग्रह गरेका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यककोबारेमा भएको अभिमुखिकरणपछि बिद्यार्थीहरुले समाजले नबुझेकै कारण समलिंगी तेस्रोलिंगी विभेदमा परेको भन्दै विद्यालय......

अभिमुखीकरणमा सहभागि विद्यार्थीले भने –अब हामी परिवारलाई सम्झाउछौं

राज चौधरी कैलाली (पहिचान) फागुन २० – नील हिरा समाजको शाखा कार्यालय धनगढीले विद्यार्थीहरुलाई यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको स्वभाव र उनीहरुको वास्तविकताका विषयमा अभिमुखीकरण गराएको छ । नील हिरा समाजको शाखा कार्यालय सुदुरपश्चिम समाजका......

स्ववियु चुनावमा समलिंगी तेस्रोलिंगी पनि उम्मेदवार बन्न सक्छन् : विद्यार्थी नेतृ अर्पना

काठमाडौं (पहिचान) फागुन १६ – बिद्यार्थी नेतृ अर्पना खड्काले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समलिंगी तेस्रोलिंगी पनि उम्मेदवार बन्न सक्ने वताएकी छन् । नेपाल विद्यार्थी संघबाट पद्यमकन्या क्याम्पस स्ववियु चुनावमा सभापतिको उम्मेदवार दिने घोषणा गरेकी......

पहिलो पटक तेस्रोलिंगीहरूले बिहार बोर्ड परीक्षा दिने

भारत (पहिचान) माघ २३ – यो भ्यालेन्टाइन डे तेस्रोलिंगीहरूका लगि पनि विशेष हुनेछ । यही फेबु्रअरी १४ मा पहिलो पटक १० जना तेस्रोलिंगीहरूले भारतको बिहार बोर्डबाट लैंगिक पहिचान खुलाएर कक्षा १२ को परीक्षा दिने......

हामी समलिंगी तेस्रोलिंगीलाई क्याम्पसमा पनि सहयोग गर्छौ : साधना घिमिरे

काठमाडौं (पहिचान) माघ १९ – नेपाल विद्यार्थी संघकी सहमहामन्त्री साधना घिमिरेले समलिंगी तेस्रोलिंगीलाई आफूहरुले सहयोग गरिरहेको भन्दै भोलीका दिनमा पनि सहयोग गर्ने बताएकी छन् । पहिचानसँगको कुराकानीमा सहमहामन्त्री घिमिरेले समलिंगीहरुले पनि खुलेर अध्ययन सुविधा......

समलिंगी तेस्रोलिंगीका विषय अब कोर्षमै राखेर विद्यार्थीलाई बुझाउनुपर्छ : बलदेव

काठमाडौं (पहिचान) पुष २४ – नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री बलदेव तिमिल्सिनाले यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थीलाई शैक्षिक वातावण दिन विद्यालयतह देखि नै यौनकि तथा लौंगिक अल्पसंख्यकका विषय पढाउनुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा तिमिल्सिनाले......

‘समलिंगी तेस्रोलिंगी नै शिक्षक बन्नु पर्यो’

धादिङ (पहिचान) मंसिर २१ -शिक्षकहरुले समलिंगी तेस्रोलिंगीका विषयमा अध्यापन गराउन समलिंगी तेस्रोलिंगी नै शिक्षक शिक्षिका हुनुपर्नेमा जोड दिएका छन् । महेन्द्रदय माध्यमिक बिध्यालय धादिङका प्रधानाध्यापक अच्युत अर्यालले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बारेमा विपरित......

“अब निजी र सरकारी दुबैले समलिंगी तेस्रोलिंगी यौनिकता पढाउनुपर्छ”

विनोद विसी/रुपन्देही (पहिचान) असोज ६ – शिक्षा मन्त्रालयका उपसचिव गौरीशंकर पाण्डेले समलिंगी तेस्रोलिंगीहरुको विषयमा अहिलेसम्मका प्रयास पर्याप्त नभएको बताएका छन् । नील हिरा समाजले भैरहवामा गरेको कार्यक्रममा उपसचिव पाण्डेले सरकारी विद्यालयको ६ देखि ८......