नागरिकता बिधेयकमा बिभेदकारी व्यवस्था नराख्न एलजीबीटीआइको माग

काठमाडौं (पहिचान) चैत ७ – शरिरमा भएका अंग मध्ये केही केही अंग गोप्य राख्नुपर्ने समाज छ । बिशेष गरेर यौनाङ्गबारे समाज त्यति उदार छैन...पुरा पढ्नुहोस

एलजीबीटीआई समूदाय प्रति नीति निर्माता नै अनविज्ञ, नागरिकता लिन चिकित्सकको सिफारिस चाहिने

काठमाडौं (पहिचान) चैत ५ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पहिचान अनुसार नागरिकता लिन चिकित्सकको सिफारिस पेश गर्नुपर्ने भएको छ । संसदको राज्य व्यवस्था...पुरा पढ्नुहोस

आत्मसम्मानमा ठेस पुग्ने व्यवस्था खारेज गर्न डाक्टर भट्टराईको माग

काठमाडौं (पहिचान) चैत ४ – नयाँ शक्ति पार्टी नेपालले लैंगिक तथा यौनिक अल्पसंख्यक नागरिकको आत्मसम्मानमा ठेस पुग्ने गरी प्रस्तावित नागरिकता बिधेयकको प्रावधान खारेज गर्नुपर्ने...पुरा पढ्नुहोस

तेस्रोलिंगी जुनु मृत्युको कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिने

काठमाडौं (पहिचान) चैत ४ – लाजिम्पाटको एक घरमा मृत फेला परेकी तेस्रोलिंगी जुनु गुरुङको मृत्युको कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिने भएको छ ।...पुरा पढ्नुहोस

एलजिबिटिआई मैत्री नीति तथा कार्यक्रम बनाउन प्रदेश सरकारलाई सुझाव

रुपन्देही (पहिचान) चैत ३ – प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री प्रदेश बनाउने बताएका छन् ।...पुरा पढ्नुहोस

एलजिबिटिआईलाई नागरिकता दिने बिषय टुङ्गो लाग्न बाँकी

काठमाडौं (पहिचान) चैत्र १ – आखिर मान्छे त हामी सबै मान्छे हौ । आफू र अर्कोबीच भिन्नता देख्छौ । एकले अर्कोलाई बिश्वास गर्दैनौ ।...पुरा पढ्नुहोस