समलिंगीबारे ज्ञान नहुदाँ समस्या

राज चौधरी/कैलाली (पहिचान) कार्तिक २१ – समलिंगी तेस्रोलिंगीबारे ज्ञान नहुँदा यो समूदायका सदस्यले समस्या झेल्नु परेको सुदुरपश्चिमका बिद्यार्थीहरुले वताएका छन् । जे बुझायो त्यसकै...पुरा पढ्नुहोस

“समलिंगी तेस्रोलिंगीलाई निशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नु पर्ने”

अम्बिका दाहाल/काठमाडौं (पहिचान) कार्तिक १६ – राप्रपा नेपालकी सांसद राम दुलारी चौधरीले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायलाई निशुल्क शिक्षा दिनु पर्ने वताएकी छन् ।...पुरा पढ्नुहोस

“शिक्षक शिक्षिकालाई यौनिकताको बिषयमा तालिम दिनुपर्ने”

काठमाडौं (पहिचान) असोज ४ – नील हिरा समाजले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई बिद्यालयमा यौन हिंसा हुने गरेको वताएको छ । काठमाडौंमा भएको एक...पुरा पढ्नुहोस

समुह बनाएर आए तेस्रोलिंगीका लागि मात्रै तालिम संचालन हुन्छ : सीटीइभीटी उपाध्यक्ष

काठमाडौं (पहिचान) साउन ३० – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका नवनियुक्त उपाध्यक्ष डा. कुलबहादुर बस्नेतले समलिंगी तेस्रोलिंगी समुदाय समुहगत रुपमा तालिम लिन आएमा...पुरा पढ्नुहोस

‘यौनिक तथा लैगिंक अल्पसंख्यक माथि शिक्षा नीतिमा बिभेदको व्यवस्था छैन ‘

काठमाडौं (पहिचान) साउन १२ – शिक्षा मन्त्रालयका उपसचिव गौरी शंकर पाण्डेले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायबारे जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिइरहनु पर्ने...पुरा पढ्नुहोस

तेश्रोलिंगीलाई पहिचान अनुसारको शैक्षिक प्रमाणपत्र प्रदान गर्ने सरकारको घोषणा

काठमाडौं (पहिचान) बैशाख १२- सरकारले तेश्रोलिंगीलाई उनीहरुको पहिचान अनुसारको शैक्षिक प्रमाणपत्र प्रदान गर्ने भएको छ । सरकारले पहिलो पटक तेश्रोलिंगीलाई उनीहरुको पहिचान अनुसारकै शैक्षिक...पुरा पढ्नुहोस