कानुन नबन्दा जोडिएका सम्बन्ध तोडिएका छन् : पिंकी गुरुङ्ग

काठमाडौं/पहिचान – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदाय यतिवेला संबिधानमा पहिलो पटक लेखिएको आफ्ना अधिकार कार्यान्वयन गराउने अभियानमा छन् । संबिधानको धारा १२ मा लैंगिक...पुरा पढ्नुहोस

समलिंगी तेस्रोलिंगी कुनै दिन यो देशको राष्ट्रपति प्रधानमन्त्री बन्न सक्छन् : भूमिका

काठमाडौं/पहिचान – मानव अधिकारकर्मीका रुपमा काम गर्दै समलिंगी तेस्रोलिंगीको अधिकारको वकालत गर्ने भूमिका श्रेष्ठ कुनै दिन नेपालको प्रधानमन्त्री वा राष्ट्रपति नै तेस्रोलिंगी बन्न सक्ने...पुरा पढ्नुहोस

‘फौजदारी न्यायमा संविधान र कानुनले भन्दा प्रहरीको मुढले बढी काम गर्छ’

काठमाडौं/पहिचान – नील हिरा समाजमा रहेका धेरै परियोजनाहरुले विभिन्न क्षेत्रमा काम गरिरहेका छन। त्यस मध्ये मानव अधिकारका क्षेत्रमा काम गर्ने परियोजना हो साहारा ।...पुरा पढ्नुहोस

समलिंगी तेस्रोलिंगी हुनु अपराध होइन : कार्यकारी निर्देशक ढकाल

काठमाडौं/पहिचान – समलिंगी, तेस्रोलिंगी समुदायको अधिकारको आवाज उठाउने स्रस्था नील हिरा समाज यतिवेला संविधानले संवोधन गरे अनुरुप कानुन निर्माणको वकालतमा जुटिरहेको छ । के...पुरा पढ्नुहोस

यौनिक तथा लैंगिक अल्पसंख्यक शब्दको सम्बोधन किन गरिदैन ?

काठमाडौं/पहिचान – समलिंगी तेस्रोलिंगी समुदायका सदस्यले संबैधानिक पहिचान पाएपछि .गर्व गरिरहेका छन् । उनीहरुले कानुनी रुपमा अधिकार सुनिश्चित गरेर समाजमा आफ्नो भूमिका खोजीरहेका छन्...पुरा पढ्नुहोस

समलिंगी तेस्रोलिंगीका अधिकार संविधानमा लेखियो, अब ति अधिकार उपभोग गर्दै थप अधिकारका प्रयत्नहरु जरुरी छ : सुनिलबाबु पन्त

काठमाडौं/पहिचान – सुनिलबाबु समलिंगी पहिचान खोलेर समलिंगी तेस्रोलिंगी समुदायको अधिकारको अवाज उठाउने पहिलो व्यक्तित्व हुन् । उनले आफ्नो पहिचान खोलेर मात्रै बसेनन् यो समुदायका...पुरा पढ्नुहोस