राधा पौडेलले २७ वर्ष स्टाफ नर्सको पेशा अंगालेर विभिन्न अस्पतालमा सेवा गर्नुभयो । त्यसपछि उहाँले सामाजिक सेवाको अर्को बाटो रोज्नुभयो । उहाँ हाल एसएस बहिनी नामक संस्थाको कार्यकारी निर्देशक हुनुहुन्छ । र, अनाथ वालवालिकाको लागि दिनरात सेवामा समर्पित हुनुहुन्छ । स्टाफ नर्सका रुपमा काम गर्दा भोगेको दुखद क्षण उहाँ यसरी बताउँदै हुनुहुन्छ । सुन्नुहोस् अडियोः
[soundcloud url=”http://api.soundcloud.com/tracks/68627562″ iframe=”true” /]
तपाईँका पनि कथा छन् ? हामीलाई [email protected] मा इमेल गर्नुहोस । वा तलको कमेन्ट बक्समा लेख्नुहोस् ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.