बङ्गलादेशमा भवन भत्किँदा ८० जनाको मृत्यु

बङ्गलादेशमा भवन भत्किँदा ८० जनाको मृत्यु

काठमाडौं, ११, बैशाख । बङ्गलादेशमा एक निर्माणाधिन भवन भत्किँदा कम्तीमा ८० जनाको ज्यान गएको छ भने सयौ पुरिएका छन् ।
राजधानी ढाकाको नजिकै रहेको आठ तल्ले भवन बुधबार विहान भत्किएको थियो । उक्त भवनमा रहेका सबै व्यक्रि पुरिएका आशङका गरिएको बिबिसिले जनाएको छ । उद्धार कार्य जार ीरहकोले ज्यान गुमाउनेहरुको संख्या बढ्न सक्ने बताइएको छ ।
घाइते ८ सय नाको स्थानिय अस्पतालमा उपचार भइरहेको बिबिसिले जनएको छ । बङगलादेशमा घर भत्किएर निकै धेरै दुर्घटना हुने गरेका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.