ठूला भनिएका दलले समलिंगी तेश्रोलिंगीलाई उम्मेदवार नवनाउनु दुखद

ठूला भनिएका दलले समलिंगी तेश्रोलिंगीलाई उम्मेदवार नवनाउनु दुखद

काठमाडौं (पहिचान) कार्तिक ६ राजनीति फोहोरी खेल रहेछ । गुलिया आश्वासन दिने र मुतको न्यानो बनाउने राजनीति रहेछ । कहिले दलको पछाडि नलागी आफ्नो अधिकारका लागि सक्रिय तेश्रोलिंगी शिल्पा चौधरीको यो भनाई आफूलाई मै हुँ भन्ने राजनीतिक दललाई तितो लाग्न सक्छ । तर यो बास्तविकता भइदियो ।

एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेले दोश्रो पटक हुन लागेको संविधान सभा चुनावमा पनि समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व गराउने आश्वासन दिए तर प्रत्यक्ष तर्फको २ सय ४० निर्वाचन क्षेत्र र समानुपातिक तर्फको ३ सय ३५ सदस्यीय बन्दसूचिमा एक जना समलिंगी तेश्रोलिंगीको नाम राख्न सकेनन् ।
अव आफूहरुको मुद्धा राजनीतिक हुनुपर्ने भन्दै राजनीतिक दललाई साथ सहयोग गर्दै आएका समलिंगी तेश्रोलिंगीलाई मूख्य भनिएका दलले आफ्नो अधिकार लेख्ने संविधान सभामा प्रतिनिधित्व गराउन महत्व ठानेनन् । यो देशमा रहेका अल्पसंख्यक समूदाय समलिंगी तेश्रोलिंगीलाई ठूला भनिएका राजनीतिक दलले प्रतिनिधित्व नगराउनु दुखद हो ।
नेपालमा दोश्रो पटक आफ्नो संविधान आफै लेख्नका लागि हुन लागेको चुनावमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको प्रतिनिधित्व हुनु पर्छ । बर्षौ देखि अधिकार प्राप्तीको अभियान संचालन गर्दै आएको समलिंगी तेश्रोलिंगीलाई राजनीतिक दलले खेलौना बनाउने काम गर्नु हुँदैन । राजनीतिक दलले अहिले पनि भन्न सक्छन हामी समलिंगी तेश्रोलिंगीलाई मन्त्रीपरिषद्ले मनोनित गर्ने २६ जनामा पार्छौ भनेर ।
मुखले बोलेर मात्रै हुँदैन, समलिंगी तेश्रोलिंगीलाई मन्त्रीपरिषद्बाट मनोनित गर्ने लिखित प्रतिवद्धता मूख्य दलहरुले सार्वजनिक गर्नै पर्छ । होइन भने समलिंगी तेश्रोलिंगीले राजनीतिक दललाई यसअघि भएका चुनावमा आफ्नो प्रतिनिधित्व नखोजी मतदान गर्दै आएपनि अव त्यो अवस्था कायम रहिरहन्छ भन्न सकिदैन ।
अहिले सम्म प्रत्यक्ष तर्फ नवलपरासीबाट गीता सैथवारको उम्मेदवारी परेको छ भने समानुपातिकमा बाँकेबाट सद्भावना गजेन्द्रबादी पार्टीले रज्जव अलीको नाम समावेश गरेको छ । कैलालीबाट राप्रपा नेपालले मनोज शाही मोनिकाको नाम समानुपातिकमा राखेको छ । तर मूख्य तीन दल एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेले समानुपातिक तर्फको बन्द सूचिमा एक जना पनि समलिंगी तेश्रोलिंगीलाई प्रतिनिधित्व नगराउनु दुख लाग्दो कुरा हो ।
कस कसको नाम समावेश गरे त मूख्य भनिएका दलले ?

एकीकृत नेकपा माओवादी 

१. दीनानाथ शर्मा
२. पासा भोटे
३. वेदमाया भण्डारी (शाक्य)
४. नारायणप्रसाद राई
५. अनिता प्रधान (तिमल्सेना)
६. टंकनाथ तामाङ
७. समिता कार्की
८. करुणा बस्नेत
९. रविन्द्र पटेल
१०. डिलाराम आचार्य
११. चम्पादेवी कार्की
१२. राम समझ राना
१३. सुरेन्द्र कार्की
१४. भेषकुमारी राउत (भट्टराई)
१५. होमबहादुर गलामी
१६. नारायणबहादुर मगर
१७. प्रल्हादकुमार थोकी
१८. अनिताकुमारी परियार
१९. रविन्द्रप्रताप शाह
२०. मोहम्मद जाकिर हुसेन
२१. शारदा बराल (लिम्बु)
२२. श्यामबीर लिम्बु
२३. चन्द्र क्ुमार चौधरी (थारु)
२४. मोहन टुडू
२६. लक्ष्मी न्यौपाने
२७. बन्दना झागर
२८. चन्द्रकुमारी बस्नेत
२९. राजेन्द्रबहादुर थारु
३०. यशोदा खतिवडा
३१. बिजयकुमार विश्वास
३२. दिलिप कुमार अग्रवाल
३३. रामवती देवी कामत
३४. भोगेन्द्रप्रसाद यादव
३५. अमनलाल मोदी
३६. खड्गबहादुर घर्तीमगर
३७. लक्ष्मी प्रसाद पौडेल
३८. कृष्णकुमारी कडरिया
३९. ओङदी शेर्पा
४०. श्रीप्रसाद जुगेवु
४१. सीतादेवी थेवे (जुगेवु)
४२. सूर्यप्रकाश वाला राई
४३. उर्मिला तामाङ
४४. प्रेमबहादुर लिम्बु
४५. डिल्लीराम राई
४६. केदारप्रसाद गुरागाईं
४७. विषमलाल अधिकारी दनुवार
४८. सुकबहादुर रोका
४९. सन्तकुमार दरै
५०. तेजबहादुर ओली
५१. हरिबहादुर श्रेष्ठ
५२. गणेशमान धिमाल
५३. रामबहादुर भण्डारी
५४. कमला नहर्की
५५. पूर्ण थापा
५६. झक्कुप्रसाद सुवेदी
५७. शशी श्रेष्ठ
५८. छमकुमारी थापा मगर
५९. बलावती शर्मा
६०. भाष्कर प्रधान
६१. पवित्रा कुमारी तिमल्सिना
६२. दीपक श्रेष्ठ
६३. रुद्रबहादुर घर्तीमगर
६४. जुठबहादुर टुहुरे खड्गी
६५. टिका बास्तोला
६६. लार्केल लामा
६७. सविता भण्डारी
६८. राजु खड्का
६९. योगेन्द्र तामाङ घिसिङ
७०. भुवनकेशरी श्रेष्ठ
७१. प्रेमबहादुर पुलामी
७२. दीपबहादुर योन्जन
७३. पानी राज बम्जन
७४. कर्णबहादुर चेपाङ
७५. तिलबहादुर सार्की
७६. सुभाष तामाङ
७७. अन्जानकुमार तिमल्सिना
७८. रमेश रेग्मी
७९. सिंहबहादुर गोले
८०. दुर्गबहादुर रावत
८१. रामबहादुर थापा मगर
८२. रेशम रसाइली
८३. इन्दूबहादुर इम्स
८४. राधिका तामाङ
८५. सरिता यादव
८६. लक्की शेर्पा
८७. ओमकुमारी पौडेल
८८. विदुर कुमार सार्की
८९. अमान सिंह तामाङ
९०. रोहिणी वि.क.
९१. धवा लामा
९२. रुपसरी परियार
९३. कमला दोङ
९४. जीतवीर लामा (जिम्बा)
९५. कमला राई
९६. ऋजु श्रेष्ठ (अर्याल)
९७. रिमा कुलुङ
९८. सुरदबहादुर स्याङताङ
९९. ज्ञानेन्द्र कुमाल
१००. सुशीला सिंखडा
१०१. अमरबहादुर गुरुङ तमु
१०२. कृष्ण धिताल
१०३. आशा कोइराला
१०४. भक्तिप्रसाद पाण्डे
१०५. वास्ना कुमारी मोक्तान
१०६. मधु अधिकारी
१०७. लालबहादुर गुरुङ
१०८. तेजकुमारी पौडेल
१०९. निर्मला सुवेदी
११०. दुर्गाकुमारी वि.क.
१११ हरिराज अधिकारी
११२. टीका कन्दवा
११३. बविता ग्वोग प्रजापति
११४. कपुर श्रेष्ठ
११५. मनरुपा शर्मा
११६. गायत्री गुरुङ
११७. कर्म गुरुङ
११८. बाबुलाल पुन मगर
११९. बिरबहादुर खत्री
१२०. सुनमाया ढकाल बराम
१२१ दलजित बि.के. श्रीपाली
१२२. चन्द्रमाया जिरेल
१२३. टिका बुढाथोकी
१२४. ठाकुरकुमार वि.क.
१२५. हिमकला गैरे
१२६. सिर्जना तरामु खत्री
१२७. मानबहादुर सुनार
१२८. सुरज कुमारी देवी
१२९. सुमित्रा देवी कलवार
१३०. राजेन्द्रकुमार वि.क.
१३१. भगवती प्रधान
१३२ केशरी घर्तीमगर
१३३.. गीता देवी
१३४. रेखा शर्मा
१३५ पदमलाल वि.क.
१३६. तारीलाल धिमाल
१३७. अमृता नेपाल
१३८. दिलमाया मगर (गिरी)
१३९. कालीबहादुर मल्ल
१४०. जुशु राना
१४१. गोमा कुँवर
१४२ रामबहादुर बोहोरा
१४३.. जीतमान पुन
१४४. ललिताकुमारी रेग्मी
१४५ हिम ग्याप लामा
१४६. रत्नबहादुर ओली
१४७. पद्माकुमारी राई
१४८. धनबहादुर मास्की
१४९. लालकेश जैसी
१५०. लीला कुँवर
१५१. यज्ञबहादुर खत्री
१५२ जानकी कुमारी साउद रावल
१५३. शान्ति नेपाली
१५४ कर्णबहादुर वि.क.
१५५. कलावती ओझा
१५६. दिलिप महर्जन
१५७. घनश्याम श्रेष्ठ
१५८ तुलाराम बोहरा
१५९. तुलसी मल्ल
१६०. विद्याकुमारी देवकोटा
१६१. शम्भु महतो
१६२ रितादेवी यादव
१६३. उमरावती यादव
१६४ दिलमाया धामी
१६५ बाबुराम गौतम
१६६. निशा न्यौपाने
१६७. शियाराम प्रसाद कुशवाहा
१६८ पुनम क्षेत्री
१६९. आशा देवी
१७०. इन्द्रकुमार गोतामे
१७१. गीताकुमारी कंडेल (चौलागाई)
१७२ सुनिता कुमारी महतो
१७३. बाबुराम प्रसाद
१७४ तेजलाल कर्ण
१७५ फुलझरी देवी
१७६. तेतरीदेवी तेली
१७७. बिन्दी मिश्र
१७८ जीवन गौतम
१७९. जगवीर चौधरी
१८०. निर्मला वली (चौधरी)
१८१. पुरन राना थारु
१८२ हरिराम चौधरी
१८३. रामभक्त उप्रेती
१८४ घनश्याम यादव अहिर
१८५ डिल्लीराज खनाल
१८६. रक्षाराम कुर्मी
१८७. कृष्णकुमार चौधरी
१८८. जयन्तकुमार दास
१८९. रणेन्द्र महतो
१९०. पार्वती पुन गहतराज
१९१. लुम्बिनी गौतम
१९२ हरिलाल ज्ञवाली
१९३. प्रेमसिंह विश्वकर्मा
१९४ दिपक थापा
१९५ दुर्गा खुना
१९६. हरिराम श्रीपाइली
१९७. गोपाल गिरी
१९८. भगवती भट्ट (तिवारी)
१९९. सुकई थारु
२००. मोहनकुमारी फुयाल
२०१. नन्कौ गोडिया
२०२. प्रदीप परियार
२०३. राजकुमार गोल्छा
२०४. अन्जु दहित
२०५. खड्गबहादुर बस्नेत
२०६. असर्फी सदा
२०७. कपलेश्वर सरदार
२०८. धना पहरी
२०९. रुवी कुमारी कर्ण
२१०. लीला शर्मा
२११. संंगीता भट्टराई (रेग्मी)
२१२. कविता ठाकुर
२१३. सरस्वती लामा
२१४. अमला कुमारी देवी
२१५. महेन्द्र पासवान
२१६. विश्वनाथ साह
२१७. अजय शंकर नायक
२१८. दिलीपकुमार साह
२१९. धर्मशीला देवी
२२०. फुलिया देवी सदाय
२२१. सुधाकुमारी यादव
२२२. कलामुद्दिन राईन कवारी
२२३. मीना मगर
२२४. सपना चौधरी
२२५. गंगा पासवान
२२६. कञ्चन कुमाल
२२७. शैलेन्द्र साह
२२८. भानमति यादव
२२९. उमा गोठे (कपाली)
२४०. योगेन्द्रप्रसाद कानु
२२१. लालेन्द्र कुमार मण्डल
२२२. ज्ञानेन्द्र ढकाल
२२४. प्रतिक्षा तिवारी मुखिया
२२४. रामसिंह यादव
२२५. शिला यादव
२२६. प्रमिला कुमारी यादव
२२७. तारा कुमारी महतो
२२८. फुलकुमारी देवी महतो
२३९ देवसागर दास
२४० रिना महर्जन
२४१. असर्फी भिनवार यादव
२४२ ताराप्रसाद भुषाल
२४३ राजेन्द्र साह तेली
२४४ मीना पुन मगर अधिकारी
२४५ जुरीलाल मोची
२४६ टासी स्हाङमो गुरुङसेनी
२४७ निशा कुमारी साह
२४८ सुनिता रोकाय (शर्मा)
२४९ काशी महत्तो
२५० अमररत्न बज्राचार्य
२५१ धनीराम पौडेल
२५२ पुष्प ढुंगाना
२५३ बलराम तिमिल्सिना
२५४ मिनाकुमारी शर्मा ठाकुर
२५५ इन्द्रावती अधिकारी दनुवार
२५६ मायाकुमारी बलस्या
२५७ चिजा श्रेष्ठ (गर्तौला)
२५८ कुलानन्द गिरी
२५९ शम्भु पासवान हजारी
२६० उर्मिला माझी (पौडेल)
२६१ ईश्वर रिजाल
२६२ भीमबहादुर अधिकारी
२६३. हेमन्तप्रकाश ओली
२६४ डोरप्रसाद उपाध्याय
२६५ बालकृष्ण ढुंगेल
२६६ ओमनाथ ढुगाना
२६७ उपेन्द्रप्रसाद साह
२६८ रामनारायण बिडारी
२६९ भविश्वर तिवारी
२७० झलकपाणी तिवारी
२७१ नन्दकुमार प्रसाई
२७२ सुरेन्द्रप्रसाद जयसवाल
२७३ खिमलाल देवकोटा
२७४ उषाकिरण अन्सारी
२७५ जालिममिया“ मन्सुरी
२७६ बाबा बस्नेत
२७७ विमला केसी
२७८ प्रतिभा केसी
२७९ पुष्पा घर्ती विष्ट
२८० अन्जना विशंखे
२८१ कान्ति देवी
२८२ सुनिता रेग्मी
२८३ सन्जु भट्ट नेपाली
२८४ देवी खड्का
२८५ उषा देवी
२८६ सिर्जना कुमारी गैरे
२८७ दुलारी हरिजन
२८८ ईश्वरी महतो भुजेल
२८९ दीपा विक
२९० सोनिया यादव
२९१ उषा साह फकिर
२९२ सुष्मा शर्मा घिमिरे
२९३ शर्मिलाकुमारी पन्त
२९४ उमाकुमारी देवकोटा
२९५ शुभकुमारी गुर्मछान
२९६ उषा देवकोटा सेढाई
२९७ लक्ष्मी पुन
२९८ इन्दिरा सन्ज्याल
२९९ धनमाया विक खनाल
३०० अरुणा सुनार कार्की
३०१ सीता नेपाली
३०२ ममता राजवंशी
३०३ सुन्दरकला राम
३०४ सरिता कार्की रसाइली
३०५ दुर्गा देवी पासवान
३०६ मनोजकुमार सिंह
३०७ जुब्बा सौरेन
३०८ तारिक महमद
३०९ सोनाम साथी
३१० सुकदैया देवी चौधरी थारु
३११ चन्द्रेश्वर बैठा
३१२ वीरेन्द्रकुमार हरिजन चमार
३१३ रामकुमारी राम
३१४ रामराजी मुसहर
३१५ रेखा देवी
३१६ पवन देवी पासवान
३१७ उषा शिवाभक्ति अर्याल
३१८ विष्णुप्रसाद चौधरी
३१९ विष्णुकुमारी मगर
३२० तुलसा राना
३२१ कमला रोका
३२२ अन्जना चौधरी
३२३ हिराकुमारी दर्लामी
३२४ भीमकुमारी बाठामगर
३२५ हरिकुल्ला मुसलमान
३२६ रुपा महर्जन श्रेष्ठ
३२७ पुनराम थापा
३२८ डम्बरकुमारी गुरुङ
३२९ सुरेन्द्रकुमार जैसवाल
३३० ममता गौतम राना
३३१ विन्नीदेवी सदा
३३२ काजीमान कुसवार
३३३ गीताकुमारी गुरुङ
३३४ बुद्धलक्ष्मी महर्जन दुलाल
३३५ तीर्थाकुमारी थामी पाण्डे

 नेपाली काँग्रेस

चित्रलेखा यादव
गोपालमान श्रेष्ठ
कुलबहादुर गुरुङ
लीला कोइराला
दिलबहादुर घर्ती
नरेन्द्रबिक्रम नेम्वाङ
प्रदीप गिरी
ज्ञानेन्द्रबहादुर कार्की
मिनेन्द्रप्रसाद रिजाल
प्रकाशशरण महत
मानबहादुर विश्वकर्मा
सुजाता कोइराला
मनमोहन भट्टराई
महालक्ष्मी उपाध्याय डिना
आनन्दप्रसाद ढुंगाना
सूर्यमान गुरुङ
कमला पन्त
अम्बिका बस्नेत
धनराज गुरुङ
महेन्द्र यादव
सुरेन्द्रराज पाण्डे
रत्न शेरचन
मिनबहादुर विश्वकर्मा
बद्रीप्रसाद पाण्डे
जीवन परियार
ईश्वरी न्यौपाने
सिता गुरुङ
कविताकुमारी सरदार
मिनाक्षी झा
सुजाता परियार
राजनप्रसाद पन्त
कुमारी लक्ष्मी राई
मीना सुब्बा
वावुराम राना
चिनकाजी श्रेष्ठ
रामचन्द्र पोखरेल
शुक्रराज शर्मा
अशोक कोइराला
लक्ष्मणबहादुर बस्नेत
शिवराज जोशी
जीतबहादुर पुरी
नारायणप्रसाद कोइराला
गणेशप्रसाद विमली
हरिहर आचार्य (विरही)
श्यामकुमार घिमिरे
जगदीश्वरनरसिंह के.सी.
हरिबोल भट्टराई
नारायणप्रसाद गौडेल
सुनिल राणा
तारिणीदत्त चटौत
मधुप्रसाद आचार्य
तिलकबहादुर रानाभाट
रामेश्वरप्रसाद खनाल
यदुनाथ खनाल
युवराज शर्मा
भरतबहादुर खड्का
शंकरप्रसाद पाण्डेय
कृष्णलाल सापकोटा
जगन्नाथ पौडेल
केदारनाथ कोइराला
मोहन ज्ञवाली
शंकर गिरी
धु्रव वाग्ले
चन्द्रबहादुर के.सी.
बलदेव बोहरा
मोहनराज मल्ल
केशवप्रसाद भट्टराई
ललित अधिकारी
मंगलबहादुर शाही
गिरिराज गौतम
कृष्ण सिंह नायक
सुनिलकुमार भण्डारी
नरेन्द्रबहादुर सिंह
अर्जुनकुमार पोखरेल
धर्मराज न्यौपाने
जगतप्रसाद जोशी
खुमाप्रसाद अर्याल
रमा पौडेल (गुरागाई)
कृष्णकुमारी पौडेल (खतिवडा)
तारादेवी भुर्तेल
सरिता प्रसाई
रुक्मीणीदेवी कोइराला
शान्ता रिजाल
तुलसा आचार्य
मधु शाही ठकुरी
कल्याणीदेवी रिजाल
अम्बिका सुवेदी
लक्ष्मी थापा
कमला थापा
विजुलाकुमारी वर्मा
विष्णुदेवी पुडासैनी
धनकुमारी खतिवडा
सृजना अधिकारी
सुशीला ढकाल (आचार्य)
सरोज मल्ल
रमा अर्याल
अनिता देवकोटा
किरण कोइराला
जुनाकुमारी दानी
रिता शाही
मिठु मल्ल
पार्वती चन्द
लीलाकुमारी नेपाल
चन्द्रादेवी जोशी
मैना कार्की
डा. आरजु राणा देउवा
दीपशिखा शर्मा ढकाल
उमा रेग्मी
डा. डिला संग्रौला
ओमकला गौतम
रमा कोइराला (पौडेल)
शिला शर्मा (खड्का)
कल्पनादेवी चोखाल
सरस्वती अर्याल तिवारी
अमृता शाही
निर्मला क्षेत्री
प्रसिस महरा
नारायणी रायमाझी
उर्मिला नेपाल
मन्जु खाण
पार्वतीदेवी जैशी
दिव्येश्वरी शाह
कारोवती दनुवार्नी
रामकुमारी मलाहिन
मुक्ताकुमारी यादव
संगीता मण्डल (धानुक)
सरस्वती गिरी
वासमतीदेवी गिरी
कौशर शाह
अन्जु सिंह चौधरी
जमीला मिया
मालतीदेवी श्रीवास्तव
रश्मी ठाकुर
मोहम्मद्दी सिद्दिकी
लखीकुमारी गणेश
सरवत आरा खातुन हलुवाईनी
प्रमेश्वरी पाठक
ऋचा द्विवेदी
रेखा कौर (प्रसाई)
सरोजकुमारी यादव
जिवछीकुमारी यादव
ममता श्रीवास्तव
लक्ष्मीना देवी रौनियार
मुन्नीकुमारी गुप्ता
गीताकुमारी यादव
तपेश्वरीदेवी यादव
सूर्यमती उपाध्याय
फुलकलिया कुर्मीनी
नगिना यादव
कुन्तिकुमारी यादव
सरस्वतीदेवी हरिजन
कुन्ति पासीन
मीराकुमारी नेपाली
प्रमिलादेवी दास
कुमारीदेवी मुसहर
मोहनी साफी
श्याम देवी पासमान
उषा गुरुङ
कृष्णा अमात्य
मार्जी गुरुङ (अकला गुरुङ)
सरिता गुरुङ
राज्यलक्ष्मी श्रेष्ठ
चन्द्रलक्ष्मी ताम्राकार
मनकुमारी गुरुङ
सरस्वती वजिमय
पुष्पलता लामा
धनकुमारी थापा
देवकी श्रेष्ठ
अनु गुरुङ
विष्णुकुमारी लिम्वू (दाहाल)
रेनुका काउचा
जीवन डंगोल
विन्दादेवी आले (राना)
कुसुमदेवी थापा
उमा थापा
दिपक रोका मगर
हरिप्रभा खड्गी
हरिमाया गुरुङ
हीरा गुरुङ
अन्जना ताम्ली
चन्द्रमाया लिम्बू
हेमालक्ष्मी राई
यमुनादेवी श्रेष्ठ
सुवर्ण ज्वारचन
उर्मिला थापा
अन्जनी श्रेष्ठ
लीला सुब्बा
ललिता किङरिङ मगर
ललितकला गुरुङ
महेन्द्रकुमारी लिम्बू
रजनी अमात्य (जोन्छे)
विजया श्रेष्ठ (के.सी.)
मनोरमा शेरचन
माया राई
ओमदेवी मल्ल जोशी
सुनयना पालिखे (श्रेष्ठ)
चिउडे लामा
टिकाकुमारी बुढा
सिता श्रेष्ठ
सिताकुमारी राना
भारती गुरुङ
राधा घले
रेखा गुरुङ
कल्पना सोप
विमला नेपाली
आशा वि.क.
राजन विश्वकर्मा
कोपिला वि.क.
रुपा वि.क.
नानीमाया नेपाली
कोपिला बोहरा
लक्ष्मी परियार सेवा
विष्णुमाया परियार
राधिका भुजेल
उमाकुमारी वादी
फुलवती राजवंशी
मालतीदेवी चौधरी
नमिताकुमारी चौधरी
पाती थरुइन
सावित्रीदेवी चौधरी
पम्फा धिमाल
पेपी थरुनी
सरस्वती चौधरी
भोटनीदेवी खवास
लक्ष्मीदेवी भण्डारी
गंगादेवी चौधरी
सुन्दरी देवी थरुनी
धमेन्द्रविक्रम नेम्वाङ
विकेन्द्रकुमार लिम्बू
दिनेश राई
श्रवणकुमार राई
मोहनकुमार राई
प्रताप सिंह लामा
धु्रव श्रेष्ठ
दिलमान पाख्रीन
पूर्णबहादुर तामाङ
मोहनकुमार सिंह माथेमा
हिरालाल तण्डुकार
आनन्दराज जोशी
हरिप्रसाद श्रेष्ठ
प्रमोदकुमार श्रेष्ठ
राजकुमार नकर्मी
दिनवन्धु श्रेष्ठ
कल्याणकुमार गुरुङ
दुर्गाबहादुर राना मगर
अमरसिंह पुन
झुलबहादुर आले
गजेन्द्रबहादुर आले
तमबहादुर दरै
भीमबहादुर दुरा
रवीन्द्रराज श्रेष्ठ
लालकाजी गुरुङ
दिव्यमणि राजभण्डारी
टेकप्रसाद गुरुङ
चन्द्रध्वज गुरुङ
इन्द्रबहादुर गुरुङ
जीवनप्र्रेम श्रेष्ठ
मनोहरनारायण श्रेष्ठ
आङ्गेलु शेर्पा
प्रदीपकुमार सुनुवार
थलकुमार लिंखा
रवीप्रकाश राई
गणेशबहादुर थापा (मगर)
नविन चित्रकार
राजु श्रेष्ठ
मीनाकुमारी श्रीवास्तव
अर्जुनकुमार श्रेष्ठ
लालबहादुर घले
वुद्ध लामा
कवेलबहादुर लामा (तामाङ)
छिरिङ क्याप्ने लामा
भुषणध्वज राजलवट
खड्गबहादुर बस्याल
मानबहादुर नेपाली
जयराम टमटा
विजुलबहादुर वि.क. दुलाल
लीलमान दमाई
कर्णबीर कामी
शिवनारायण गनगाई
रन्जीत कर्ण
अमियकुमार यादव
भोला पजियार
उपेन्द्रप्रसाद चौधरी
हरिशंकर मिश्र
उपेन्द्रप्रसाद कुशवाहा
रामश्रेष्ठ प्रसाद साह
अब्दुल कलाम मुसलमान
लालवावु सिंह भुईहार
मातृकाप्रसाद यादव
मुक्तिनाथ यादव
बादशाह कुर्मी
अब्दुल हमिद सि२िकी
रिजवान अहमद शाह
डा. सुरेशकुमार कनौडिया
धर्मेन्द्र झा
शशिकान्त अग्रवाल
महेशकुमार जाजु
मेदनी महतो धानुक मण्डल
अमृतलाल राजवंशी
घुरन माझी
बीरेन्द्रकुमार माझी
शान्तिदेवी चौधरी
मोहन चौधरी
लाहुराम थारु
वुद्धिसागर चौधरी
स्मृतिनारायण चौधरी
हरेशप्रसाद महतो
ओमप्रकाश शर्मा
नरेन्द्रप्रसाद मिश्र
शेख रसिद अली
ओमप्रकाश
किशोरी साह
मुख्तार अहमद
भगीरथ कुमार पोद्वार
राकेशकुमार सिंह
वशिष्ठनारायणप्रसाद कुर्मी
वसिउल्लाह मुसलमान
डिल्लीबहादुर चौधरी
प्यारेलाल राना
रामसमझ चौधरी
श्यामलाल राना थारु
भगवती प्रसाद थारु
सोमप्रसाद चौधरी
रामसुन्दर महरा
सूर्यदेव दास उराँव
बंगाली हजरा दुसाद
मैकुलाल वाल्मिकी
सिता मिजार
पद्मसिंह वि.क.
लोकबहादुर विश्वकर्मा
नरभान कामी
बीरबहादुर सुनार
शम्भु हजरा दुसाद
धर्मेन्द्र पासवान
रामवरण पासवान

 नेकपा एमाले 

रामअवतार पासवान
रविन्द्र बैठा धोवी
रामलखन चमार
रुपनारायणदास तत्मा
विक्रम महरा चमार
दुर्गीकुमारी पासवान
पलटी देवी
दुलारी देवी
चुडामणि विश्वकर्मा जंगली
विमला विक
जितबहादुर (दर्जी) गौतम
शारदाकुमारी विश्वकर्मा
जगतबहादुर सुनार
कमलादेवी विक
भागवत नेपाली
जंगबहादुर नेपाली
निरादेवी जैरु
इन्दिरा गहतराज
भीमबहादुर जनला
कु. टेकु नेपाली
एकराज विश्वकर्मा
सिताकुमारी सुन्दास
गोविन्दबहादुर नेपाली
ज्ञानुदेवी गैरे
खड्गबहादुर नेपाली
सुन्दर विक
जसमाया गजमेर
अफिलाल उखेडा
ईश्वरबहादुर विक
गणेशबहादुर विक
विमला विश्वकर्मा
धनबहादुर विक
ढांटी सुनार भन्ने आशा स्वर्णकार
मनोहर विक (पौडेल)
शिवकुमारी गोतामे (सार्की) नगरको
ओमबहादुर विक
लक्ष्मी लोहार विक
धनकुमारी सुनार
शान्तामाया परियार
कृपाराम राना थारु
चुलराम चौधरी
लालमणि चौधरी
रामदास थारु
कविराम थारु
सत्यनारायण चौधरी
मेठमणि चौधरी
नरुलाल चौधरी
विश्रामप्रसाद थारु चौधरी
तुलसीप्रसाद चौधरी
विश्वनाथप्रसाद गनगाई
नागेन्द्रप्रसाद थारु
बाबुराम चौधरी
त्रिलोकीप्रसाद
गोविन्दप्रसाद चौधरी
जागेश्वरदेवी चौधरी
चुनकुमारीदेवी चौधरी
पार्वतीकुमारी चौधरी
सुन्तलीदेवी चौधरी
तपियाकुमारी दराई
उषादेवी थरुनी
रञ्जना श्रेष्ठ
सुष्मा चौधरी
सरियारकुमारी चौधरी
अस्मा चौधरी
रबनी चौधरी
जसना धिमाल
कुमारी मेचे
अम्बिका खवास राजवंशी
श्रीकुमारी थरुनी
फुलमती चौधरी
कुस्मा राना
चित्रकला बराइली
सविता रसाईली
कृष्णकुमारी विक
सत्यनारायण मण्डल
सितल झा
धर्मनाथप्रसाद साह
बंशीधर मिश्र
रामहृदयप्रसाद
गङ्गाप्रसाद यादव
महमद महफुज अन्सारी
रामचन्द्र साह तेली
विष्णुनारायण राय थारु
सराज अहमद फारुकी
विजयकुमार गुप्ता
आदित्यनारायण कसौधन
छठुप्रसाद यादव
हरिबहादुर राजवंशी
जुनैद अन्सारी
रेवन्त झा
रजिउदिन आलम
महेन्द्र ठाकुर भूमिहार
सुधिरप्रसाद साह
रामअसिस महासेठ सुंडी
सरसनारायण महत्तो
हरिनारायण महत्तो
सुरेसप्रसाद यादव
लोकबहादुर धिमाल
कालिचन्द्र साह तेली
धर्मनाथ यादव
हसन इमाम बक्स मियां
रुहुल अमिन
वीरेन्द्रसाह तेली
मोहन महतो
ताजमहमुद मियाँ
सचिदानन्द साह
कमलादेवी महत्तो
जयरनीया देवी
दीपा खातुन
जगतारैन देवी सुडिन
सितादेवी कोइरिन
सरिताकुमारी गिरी
वेदकुमारी मण्डल
रञ्जुकुमारी झा
अञ्जला झा
फेकनीदेवी यादवनी
धनमाया चौधरी
आशा यादव
माधवी साह
इन्दुकुमारी
इन्दु कडरिया
मीनादेवी यादव
सागरदेवी चौधरी
विद्याकुमारी यादव
रमाकुमारी कुशवाह
जैहिरा खातुन
समिया प्रविण
अनारकली मियाँ
मदिना बेगम मियाँ
हसिमा खातुन
सुमनकुमारी थामी
विनादेवी शर्मा
रेखा झा
रञ्जनाकुमारी सरकार
धनवन्ती चौधरी थारु
पुनम जैसावाल
कलिला खातुन
राज्यलक्ष्मी गोल्छा
मैना अछामी
ज्ञानबहादुर भूजेल
बिनोद श्रेष्ठ
केशबलाल श्रेष्ठ
सिद्धिलाल सिंह
गंगालाल तुलाधर
किरण गुरुङ
दलबहादुर राना
परशुराम मेघी गुरुङ
सानुकुमार श्रेष्ठ
एकबहादुर राना
गोकुलप्रसाद घर्ती
राजेन्द्रकुमार राई
तीलकुमार मियाङ्वो (लिम्बू)
वसन्तकुमार नेम्वाङ
सतमान पुन
गणेशमान गुरुङ
सर्वध्वज सांवा लिम्बू
कुमार थापा मगर
दावा दार्जे लामा
अगमप्रसाद वान्तवा राई
भोजबिक्रम राना मगर
रामेश्वर राना मगर
मणिकुमार सुब्बा
अष्टनारायण डङ्गोल
कृष्णबहादुर राई
बालकृष्ण श्रेष्ठ
छेवाङ तेन्जेन तामाङ
वीरबहादुर लेप्चा
वुद्धभक्त चित्रकार
जोगबहादुर राना मगर
पीताम्बर थापा सारु
भोजप्रसाद श्रेष्ठ
वालसिंह काउछा
शङ्खलाल गुरुङ
निरन राई
नरबहादुर थापा मगर
धनहर्क राई
अर्जुन राई
दुर्गा किरण राई
लोकबन्धु कन्दङ्गवा
लक्ष्मीदास मानन्धर
हरिकृष्ण थापा
ठुला थामी
बुद्धिराजकुमार राजभण्डारी
टोकबहादु तामाङ
तुलबहादुर गुरुङ
हर्कबोल राई
ईच्छाराज तमाङ
महेन्द्र शेरचन
महिम लिम्बू
अष्ठलक्ष्मी शाक्य बोहोरा
श्रीमाया थकाली
जयन्तीदेवी राई
मीनासिंह रखाल
लीला मगर
पवित्रा घर्ती
दीलशोभा पुन (खड्का)
सिन्धु जलेसा (बुढाथोकी)
चन्द्रकुमारी पुन
नरदेवी पुन मगर
कुमारी डम्बर गुरुङ
प्रभादेवि बज्राचार्य
बिना राना
तारादेवि राई
गजकुमारी गुरुङ
लोलीमाया पुलामी
वेलीमैयाँ घले
धना तामाङ
सावित्रा जोशी
जुनेलीमाया श्रेष्ठ
सकुन्तला राजभण्डारी
मीत्रकुमारी गुरुङ (सुवेदी)
मालतीकुमारी सुब्बा
देवीसरा थापा
सावित्रा राना
सीता लामा
देवकी श्रेष्ठ
सीता गुरुङ
रमा आले मगर
रामकुमारी झाँक्री
मञ्जुदेवी गुरुङ
लक्ष्मी राई
रञ्जना जोशी
रत्नदेवी गुरुङ
जानकीकुमारी तुलाधर
कृष्णा राई
शान्ति लिम्बू
खिनु ल्वाङ्वा लिम्बू
पेम्वा लामा
सरस्वती बाटी
सीता श्रेष्ठ
श्रीमायाँ लामा
देउमायाँ मगर
नरकुमारी गुरुङ
शिवमायाँ तुम्बाहाम्फे
अमृतकुमार बोहरा
युवराज ज्ञवाली
भरतमोहन अधिकारी
बेदुराम भूसाल
सुरेसकुमार कार्की
पशुपति चौलागाईं
नवलसिंह रावल
मुकुन्द न्यौपाने
केदारप्रसाद न्यौपाने
काशीनाथ अधिकारी
केशवप्रसाद बडाल
प्रदीप नेपाल
महेन्द्रबहादुर पाण्डे
बलरामप्रसाद बास्कोटा
खगराज अधिकारी
नीलकण्ठ गौतम
हिक्मतबहादुर शाही
दीनेशचन्द्र देवकोटा
कलबहादुर हमाल
भानुभक्त ढकाल
भानुभक्त जोशी
ललितकुमार बस्नेत
तुलाराज विष्ट
मनकुमार गौतम
उदयबहादुर बोहोरा
छवीलाल ओली
विश्वनाथ प्याकुरेल
ढाकाराम अर्याल
दत्तबहादुर रोकाया
जागृतप्रसाद भेटुवाल
लक्ष्मण पौडेल
हरिकुमार पोख्रेल
चिरन्जीवीप्रसाद आचार्य
भुवन केसी
भवानीशङ्कर सापकोटा
वीरेन्द्रराज शर्मा पोख्रेल
ठाकुर गैरे
बलबहादुर महत
लीला गिरी
भीष्मनाथ अधिकारी
बद्रीप्रसाद खतिवडा
झपेन्द्रबहादुर घर्ती क्षेत्री
गोरखबहादुर बोगटी
धनबहादुर रायमाझी
केदारप्रसाद सञ्जेल
चन्द्रबहादुर शाही
निर्मलप्रकास सुवेदी
शारदाप्रसाद सुवेदी
देवेन्द्र दाहाल
सोमनाथ अधिकारी प्यासी
माधवप्रसाद पौडेल
मनाकुमारी साउद
राधादेवी महत क्षेत्री
दुर्गाकुमारी थापा
सरिता ढुङ्गाना
शोभा ज्ञवाली
मीनाकुमारी शाही
शान्ता मानवी
गौरा प्रसाईं कोइराला
शान्ता शाही
जीवनकुमारी घिमिरे
विष्णुमाया ओझा
जानुका सिङ्खडा
सुशीला नेपाल
विद्यादेवी भण्डारी
कमलाकुमारी घिमिरे
टुकाभद्रा हमाल
सिर्जना शर्मा
कमलाकुमारी पराजुली
मेनुका काप्mले
कल्पना शर्मा जोशी
मदनकुमारी शाह
गौरीकुमारी ओली
ममता गिरी
सावित्राकुमारी रेग्मी
बालिका गिरी
माया भट्ट
रक्षा बस्याल
बसुन्धरा रोकाय
सम्झना देवकोटा
भगवती न्यौपाने
प्रभा बराल
दिलकुमारी पन्त
गोमादेवी तिमल्सिना
भगवती नेपाल
शान्तिदेवी ढकाल
नन्दा चपाई
मञ्जु मलासी
रिता रावल
शान्ता आचार्य
विष्णु शर्मा
जानकी न्यौपाने
एञ्जिला थापा
मनकुमारी जिसी
सरिता न्यौपाने
रचना खड्का
भागीरथीकुमारी चन्द
उषा पोखरेल
गुमादेवी आचार्य
निरुदेवी पाल
गोमा भूर्तेल

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.