नीलो फुलका अभिनेता सागर मिस्टर नेपालको फाइनलमा

नीलो फुलका अभिनेता सागर मिस्टर नेपालको फाइनलमा

काठमाडौं : लघु कथानक चलचित्र नीलो फुलका अभिनेता सागर घिमिरे मिस्टर नेपालको फाइनलमा पुगेका छन्। सुनिलबाबु पन्तले निर्माण गरेको जबरजस्ती विवाहमा आधारित नीलो फूलमा अभिनेताको भूमिका निर्वाह गरेका घिमिरे मिस्टर नेपालको फाइनलमा पुगेका हुन्।

विराटनगर पोखरीयाका युवा घिमिरे मिस्टर नेपालको ३८ फाइनलिष्टमा परे। घिमिरेले फुड टेक्नोलोजीमा स्नातक सम्मको अध्ययन गरेका छन्। उनीसँगै विशेष खड्गी, पीयूष श्रेष्ठ नवराज प्रसाईँ, आयुष दुलाल, श्रीजल शाक्य, सत्यम् पाठ, सक्कर बाजीमाया (काठमाडौं), अग्रज श्रेष्ठ (सुनसरी), सत्यनारायण चौधरी (नेपालगन्ज), राहुल रावल )कैलाली), मणि निरौला (झापा), आयुष बमजन, उमङ्ग आचार्य (हेटौँडा), योगेश श्रेष्ठ (भक्तपुर), एमडी अदनान हलवाई, विश्व बराइली (नेपालगन्ज) ३८ फाइनलिष्टमा परेका छन्।

दीपेश चौधरी (धनगढी), पिन्टु सान्याल (विराटनगर), अशोक विक (पोखरा), मनोज गुरुङ (लमजुङ), संयन्तराज घिमिरे (ललितपुर), सञ्जय मण्डल (जनकपुर), सरोज तामाङ मोक्तान (रसुवा), सुशान्तकुमार दास (राजविराज), प्रकाश चौहान (पथरी, मोरङ) सिजल कपाली (ललितपुर), सन्तोष लोकसुम (झापा), आदेश प्रधान (धरान), सोहज खान (विराटनगर), सुशान्त पौडेल (पोखरा), राजेश झा (जनकपुर), विपिन श्रेष्ठ (चितवन), स्वस्तिक देवकोटा (दाङ), समीर तिमिल्सिना (पोखरा), आविष्कार खड्का (बुटवल), शुभम् बर्नवाल र अनिकेत प्रजापति (नेपालगन्ज) फाइनलमा पुगेका छन्।

विजेताले ‘मिस्टर वर्ल्ड २०२४’ वा ‘मिस्टर ग्लोबल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन्।

सागर घिमिरेलाई सहयोग गर्न यसरी गर्नुहोस् भोट :

१}Esewa को search गएर Mr Nepal 2024 टाइप गर्नुहोस् अनि Mr nepal 2024 मा जानुहोस्।

२} त्यसपछि vote now मा थिच्नुहोस्।

३}त्यसपछि view nominee मा थिच्नुहोस्।

४} त्यसपछि 18 मा गएर vote मा थिच्नुहोस्।

५}त्यसपछि choose package मा थिच्नुहोस्।

६}त्यसपछि आफूले चाहेको तलको option मा थिच्नुहोस्।

#MrNepal2024

नीलो फूल : रोजेको मान्छेसँग विवाह गर्न नपाउँदा…

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.