रुपन्देही – २ बाट देवेन्द्र बहादुर खत्रीको उम्मेदवारी दर्ता

रुपन्देही – २ बाट देवेन्द्र बहादुर खत्रीको उम्मेदवारी दर्ता

303
SHARES

रुपन्देही – समावेशी समाजवादी पार्टीबाट लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय सुधारका अभियन्ता देवेन्द्र बहादुर खत्री (मधु)ले उम्मेदवारी दर्ता गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मधुले मङ्गलवार उम्मेदवारी दर्ता गरेका हुन्। मायाको पहिचान नेपालका उपाध्यक्ष समेत रहेका मधुले श्रीवत्स चुनाव चिन्हमा मतदान गर्न मतदातालाई अपिल गरेका छन्।

मधु समावेशी समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन्।

चुनावी मैदानमा उत्रिएर इतिहास रच्न समुदायको आह्वान

समाचार शेयर गर्नुहोस्
303
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.