पहिचान डट कम लैंगिक तथा यौनिक अल्पसख्यकको क्षेत्रमा लामो समय देखि काम गर्दै आएको संस्था हो । हामीले मानववेचविखनविरुद्धको अभियान, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको पहिचान र अधिकार तथा प्राकृतिक विपत्तिबाट बचौँ र बचाऔँ भन्ने सन्देश प्रवाह गर्दै आएका छौँ।
हामी यो क्षेत्रमा धेरै काम गर्न चाहान्छौ र यसको लागि हामीलाई स्रोतको आवाश्यकता छ । यसको लागी तलको QR कोडको प्रयोग गरि तपाई सहयोग गरि हाम्रो महान अभियानमा सहभागी बन्न सक्नुहुन्छ ।
तपाई हामीलाई तलको बैंक खातामा डिपोजिट पनि गर्न पनि सक्नुहुन्छ ।
Pahichan Media P. LTD.
Kumari Bank