भक्तपुर दरवार क्षेत्रको सरसफाई

भक्तपुर दरवार क्षेत्रको सरसफाई

भक्तपुर (पहिचान) चैत्र २८ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले भक्तपुर दरवार क्षेत्रको सरसफाई गरेका छन् । क्लिन काठमाडौं, क्लिन काठमाडौं अभियानमा सहभागी हुँदै समूदायका सदस्यले भक्तपुर दरवार क्षेत्रको सरसफाई गरेका हुन् ।

Bhaktapurहरेक शनिवार सरसफाईमा सहभागी हुँदै आएका समलिंगी तेस्रोलिंगी समूदायका सदस्यले अभियानको सुरुवातदेखिनै निरन्तरता दिदै आएका छन् । विहान ७ बजेदेखि ९ बजेसम्म नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई नेतृत्वमा भएको सरसफाईमा सहभागी समूदायका सदस्यले फोहोर हटाउन पाउँदा खुशी लागेका वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.