समलिंगी डेटिङ एपबाट चीनलाई आर्थिक नाफा

समलिंगी डेटिङ एपबाट चीनलाई आर्थिक नाफा

चीन ( पहिचान) फागुन ४ – चिनियाँ राज्यद्वारा संचालित ड बेझिङ न्यूजका अनुसार लाखौँ समलिंगीद्वारा समलिंगी डेटिङ एप चलाउन थालेपछि चीनमा यसको करोडौँको लगानी बढ्न थालेको छ।

उक्त एपमा गत वर्ष २७ लाख भन्दा बढी समलिंगीहरूले खाता खोले र त्यो एप दैनिक ७ लाखले चलाउने गरेको छ। उक्त चिनियाँ एपहरूले पस्चिमी जगतमा प्रसिद्ध एप Grindr भन्दा पनि लोकप्रीयता कमाउन सफल भएको छ।

तर लगानी बढ्नका सँगै चिनियाँ सेन्सर बोर्डको ग्रेट फायरवलले उक्त एप माथि रोक लगाइएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.