यौन स्वास्थ्य सेवाको लागि प्रविधिको प्रयोगको लेखाजोखा

यौन स्वास्थ्य सेवाको लागि प्रविधिको प्रयोगको लेखाजोखा

काठमाडौं (पहिचान) भदौ ९ – यो शीघ्र रुपमा गरिने लेखाजोखामा हामी तपाईंलाई प्रविधि (जस्तै मोबाईल फोन, ईन्टरनेट, वेबसाईट)को प्रयोग गरेर एचआईभी तथा यौन स्वास्थ्य सेवाहरूको बारेमा जानकारी प्राप्त गर्न अभिरुचिहरूबारे प्रश्नहरू सोध्दछौ ।

यसमा हामी एचआईभीका जोखिम समुदाय, एचआईभी संक्रमितहरु, र अन्य व्यक्तिहरू जसले प्रविधिको माध्यमबाट यौन स्वास्थ्यबारे जान्न चाहनेहरुलाई केही प्रश्नहरु गर्नेछौ । यस लेखाजोखाको परिणामले यौन स्वास्थ्य र एचआईभी कार्यक्रम तथा गतिविधिहरूमा प्रविधिको प्रयोग गरेर मुख्य समुहहरुलाई भेट्न र कार्यक्रममा संलग्न गर्न मद्दत गर्दछ।

यस लेखाजोखामा तपाईंको प्रतिक्रियाहरू पूर्ण रूपमा बेनाम र गोप्य रहनेछन्। यो लेखाजोखा एचआईभीको सेवाहरु प्रदान गरिरहेको यूएसएआईडी तथा पेपफारको आर्थिक सहयोगमा सन्चालित लिंकेजेज नेपाल प्रोजेक्टद्वारा कार्यान्वयन गरिएको हो। *ले आवश्यक प्रश्नहरु जनाउँछ।

कृपया यो लिंकमा क्लिक गरेर फारम भर्नुहोला

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.