तेस्रोलिंगी पिंकी गुरुङ नयाँ शक्तिको समानुपातिक सूचीमा

तेस्रोलिंगी पिंकी गुरुङ नयाँ शक्तिको समानुपातिक सूचीमा

काठमाडौं (पहिचान) कार्तिक १८ – नयाँ शक्ति पार्टी नेपालले तेस्रालिंगी पिंकी गुरुङलाई समानुपातिकतर्फ सिफारिस गरेको छ । नयाँ शक्तिले निर्वाचन आयोगमा पठाएको सूचीमा गुरुङको नाम ६ नम्बरमा छ ।

आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको सूचीमा गुरुङको नाम ३ हजार ४ सय ७४ नम्बरमा रहेको छ । नयाँ शक्ति नेपालले ३ सय २९ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको छ ।

पार्टी गठनको सूरू देखि नै नयाँ शक्तिमा सक्रिय रहेकी गुरुङ केन्द्रीय परिषद सदस्य पनि हुन् ।

दलहरुले समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूची

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.