जाडोमा खुलेकी भूमिका (फोटोफिचर)

जाडोमा खुलेकी भूमिका (फोटोफिचर)

काठमाडौं/पहिचान -करिब एक दशकदेखि तेस्रोलिंगी समूहको अधिकारका लागि क्रियाशील भूमिका श्रेष्ठ आफु पनि तेस्रोलिंगी हुन् । यतिबेला नेपाली चलचित्र ‘कान्छी’ सँगै भूमिकाको पनि चर्चा चलिरहेको छ ।

उनका सूदायका साथीहरुदेखि आम दर्शक पनि उनको अभिनय हेर्ने आतुर देखिनछन् । भूमिकालाई नजिकबाट नचिनेकाहरु उनको सुन्दरताले झुकिने पनि गरेका छा् । भूमिका सुन्दरसँगै हट पनि छिन् ।


साभार : http://currentnepalnews.com

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.