निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘घरको धन्दा हजुरलाई मेरा स्वामी राजा’ गीत युट्युबमा

‘घरको धन्दा हजुरलाई मेरा स्वामी राजा’ गीत युट्युबमा

2.3k
SHARES

काठमाडौँ – ‘घरको धन्दा हजुरलाई मेरा स्वामी राजा’ बोलको गीत सार्वजनिक भएको छ। बोल्ने शब्द परिवारको रचना र स्वरमा रहेको यो गीत हालै बोल्ने शब्द युट्युब च्यानलमा अपलोड गरिएको छ।

रामेश्वर लामिछानेको लय रहेको यो गीतको सम्पादन तथा छायाङ्कन आभास लामिछानेले गरेका हुन्। विवाहित महिलाले आफ्ना श्रीमानसँग तीजका बेला घर चलाउन गरिएको आग्रह गीतमार्फत व्यक्त गर्न खोजिएको छ।

समाचार शेयर गर्नुहोस्
2.3k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.