काठमाडौँ – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले लगातार तेस्रो कार्यकालका लागि ह्याट्रिक पूरा गरेका छन्। ९औँ महाधिवेशनदेखि ११औँ महाधिवेशनसम्म ओली अध्यक्षमा निर्वाचित भएका हुन्। जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनका लागि...
Copyright © All right reserved to pahichan.com Site By: Sobij.