काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको कार्यकाल सुरु भएको छ। राष्ट्रपतिको कार्यालयमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै राष्ट्रपति पौडेलको कार्यकाल सुरु भएको हो। राष्ट्रपति पद...
Copyright © All right reserved to pahichan.com Site By: Sobij.