एकान्तमा रुदा रुदै आँसुको मुल सुकाको छु

एकान्तमा रुदा रुदै आँसुको मुल सुकाको छु

आनिक राना/तिमिलाइ पो के था´ मैले कति कुरा लुकाको छु
खुसी सबै देखाएर दु:ख सारा छुपाको छु
सोच्दो होलाउ कहिलेकाही किन धेरै हास्छु म ?
एकान्तमा रुदा रुदै आँसुको मुल सुकाको छु

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.