निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

Facebook

Facebook

492
SHARES

के तपाई निल हिरा समाजले आयोजना गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको गाईजात्रा महोत्सवमा सरिक हुन चाहनुहुन्छ ?
यदि चाहनु हुन्छ भने यही आउँदो सोमबार अगसट २७ तारिख दिन ठमेलको संचयकोष अगाडी दिउँसो ठिक १२ बजे देखी भेला हुने र रयाली निकालेर बसन्तपुरमा गएको बर्ष दिवंगत हुनु भएका साथीहरु को समझनामा दिप प्रज्वलन गरी कार्यक्रम को समापन गरिने कार्यकममा हामी सँग सहकार्य गर्दै हाम्रो अधिकारको लागी एक्यवदृता जनाईदिनु हुन हार्दिक अनुरोध गर्दछु।

 

समाचार शेयर गर्नुहोस्
492
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.