निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

Facebook

Facebook

501
SHARES

प्रहरी हाम्रो साथी हो रे
आज बाट थाहा पाए
प्रहरी हाम्रो दुस्मन हो जस्तो लाग्छ
किन कि हामी सग बोल्नु हुदैन रे यो पनि हुन्छ?? नेपाल सरकारले तेस्रोलिङ्गी सङ्ग बोल्नु हुदैन भनेको छ र?? तेस्रोलिङ्गी मानव हैनन् र?? सुरक्षा महिला र पुरुषलाइ मात्र हो कि तेस्रोलिङ्गीलाई पनि हो ?? तेस्रोलिङ्गी भएर जन्मिनु अनि बांच्नु पाप हो र??तिनै महिला पुरुष जन्माउने आमाको कोख बाटै तेस्रोलिङ्गी जन्मिदा किन विभेद फेरि??तेस्रोलिङ्गी व्यक्ति कि मानव हैन र??

समाचार शेयर गर्नुहोस्
501
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.