निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

Facebook

Facebook

845
SHARES

आमाको गर्भ मा आयार बस्ने गर्भासय नि एकै हो,जन्मिय पछी पिउने स्तन्पान नि एकै हो,हुर्किय पछी खाने अन्न नि एकै हो,सबै को सोच्ने र सम्झिने दिल र दिमाग नि एकै हो,जिन्दगी को रसरङ नि एकै हो,खुशी,पिडा आसु र हासो नि सब को एकै हो,परिवार्,समाज र देश प्रती को माया नि एकै हो
अनि
किन फरक नजर ले हेर्छन यहाँ हामिलाई,किन सधै तिरस्कार को पात्र बनाउछन हामी लाई,के परिवार्,समाज र देश मा समान तरिका ले बाच्ने अधिकार छैन र हामिलाई ?के हामी समाज र यो मुलुक का चेतन्सिल प्राणी होईन र हामी ।हाम्रो नजर मा सबै समान छन तर सबै को नजर मा हामी किन समान छैनउ र किन ?

आखिर किन र कहिले सम्म

समाचार शेयर गर्नुहोस्
845
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.