पात्र एक रुप अनेक

पात्र एक रुप अनेक

काठमाडौं (पहिचान) पुस १० – जन्मदा व्यक्ति कुन लिंगमा जन्मन्छ ? हुर्कदै जादाँ उसले कुन रु्प धारण गर्छ भन्ने देख्नका लागि खण्डग्रास सुर्यग्रहण हेर्न जस्तो टेलिस्पोक प्रयोग गर्नु पर्दैन । त्यो टेलिस्कोपले यो व्यक्तिको पहिचान देखेको छैन । वैज्ञानिकले ग्रहण पत्ता लगायो, हेर्न हुने र नहुने ज्योतिषले भन्दियो । दुवै देशका लागि चोर हुन् भनेर खुट्टयाउने काम गर्नु पर्छ ।

विरगंज र काठमाडौं कुनै टाढाको दुरी होइन । ठगेर खान ऋषभ नाम लिनु पर्दैन । नेपाल टेलिकमले वितरण गरेको र अनुमति लिएर वितरण गरेको सीम लिने को हुन जानकारी अनुमति दिनेसँग हुनुपर्छ । व्यक्तिगत कुरामा नेपाल टेलिकमलाई विश्वास गरेकाको तथ्यांक दिन कर लाग्छ । उसले यो या त्यो वहानामा नेपाली नागरिकलाई झुक्याउन मिल्दैन ।

सुचना लिने र दिने निकायले डाट्न मिल्छ र ? गोपनियताको हक अन्तर्गत टेलिकमले सूचनामा बदमासी गरेको पाइएको छ । सूचनाको हक अन्तर्गतको धारा प्रयोग गरेर दिएको निवेदनको सुनुवाई नगर्नेहरुले संसदीय सुनुवाई समिति गठन गरेर गोरखापत्र रोज्छन भने त्यसलाई के भन्ने ?

त्यस्तै एउटा लिंग आफ्नो मात्रै हेर्ने र त्यसलाई नै सर्बेसर्बा ठान्ने व्यक्ति नेतृत्वमा पुग्यो भने के हुन्छ भन्ने दृष्टान्त यो कविता पुरै सुने पछि देख्न सकिन्छ कि ?

हेर्नुहोस भिडियो

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.