एजेन्सी – भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उहाँकी श्रीमतीलाई अमेरिकी सैनिकले नियन्त्रणमा लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत राष्ट्रपति मादुरो र उनकी श्रीमती कब्जामा रहेको जानकारी दिएका छन्।...
Copyright © All right reserved to pahichan.com Site By: Sobij.