अर्थ राजनीति

पूर्वअर्थमन्त्री जनार्दनको आवासमा गृहमन्त्री रवि 

काठमाडौं : नवनियुक्त मन्त्रीहरू सरकारी निवासमा सरेका छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिहीबार मन्त्री निवास पुलचोकमा सरेका छन्। निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा बसेको आवासमा गृहमन्त्री लामिछाने बस्न लागेका हुन्।...

Copyright © All right reserved to pahichan.com Site By: Sobij.