अर्थ राजनीति

भुटानी शरणार्थी मुद्दामा अब नेपालको कूटनीतिक परीक्षा

काठमाडौं —अमेरिकाबाट डिपोर्ट भएर भुटान फर्काइएका भुटानी शरणार्थीलाई आफ्नो देशमा बस्न नदिई भारतीय सीमामा फालियो। भुटान सरकारको यो रवैयाले नेपालले कूटनीतिक रूपमा बलियो हस्तक्षेप गर्ने अवसर प्रदान गरेको छ।...

Copyright © All right reserved to pahichan.com Site By: Sobij.