निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

फोरम गणतान्त्रिकको अध्यक्षमा राजकिशोर यादब

फोरम गणतान्त्रिकको अध्यक्षमा राजकिशोर यादब

981
SHARES

पहिचान वीरगञ्ज, कार्तिक २२ मधेशी जनअधिकार फोरम गणतान्त्रिकको अध्यक्षमा राजकिशोर यादब चयन भएका छन् । वीरगन्जमा भएका महाधिवेशनको बन्द शत्रले अध्यक्ष पदमा सर्वसम्मत्रुपमा यादवलाई चयन गरेको हो ।
महाधिवेशनले कोषाध्यक्ष पदमा सबिता यादवलाई चयन गरेको छ । पार्टीका अध्यक्ष जेपी गुप्ता भ्रष्टाचारको अभियोगमा जेल परेपछि यादवले कार्यवाहक अध्यक्षको हैसियतमा पार्टीको नेतृत्व सम्हाल्दै आउनुभएको थियो ।

महाधिवेशनले पार्टीको ३१ सदस्यीय कार्य समितीलाई बिस्तार गरेर ५१ सदस्यीय बनाएको छ ।

समाचार शेयर गर्नुहोस्
981
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.