गीत गाएर एचआइभी संक्रमितको संख्या शून्य हुन्छ ? (दोहोरी अडियो )

गीत गाएर एचआइभी संक्रमितको संख्या शून्य हुन्छ ? (दोहोरी अडियो )

  • आइतबार, मंसिर १७ २०६९

पहिचान/ काठमाडौं,  मंसिर १७ – हरेक बर्ष डिसेम्वर १ तारिखका दिन एचआइभी एड्स दिवस मनाउने गरिएको छ । सरकारले पनि एड्स  दिवसका अवसरमा विभिन्न चेतना मुलक कार्यक्रम गर्दै आएको छ ।सरकार लागि पैसा खर्च गर्ने उपयुक्त अवसर भएपनि पीडितकै लागि कार्यक्रम गर्नेका लागि भने यो चेतना जगाउनु पर्छ नै भन्ने हुँदो रहेछ ।

आज दिउँसोको १२ बजेपछि रत्नपार्कको उपत्यका प्रहरी कार्यालयको दाहिनेपट्टिको चौरमा जमिननै थर्किने गरी घन्किाएका गीतमा काठमाण्डुमा प्रमूख जिल्ला अधिकारीले पनि हात हल्लाएर एचआइभी संक्रमितलाई सान्त्वना र संक्रमित नभएकालाई जोगिने सन्देश दिनु भयो । सुन्नुहोस् दोहोरी ः कलाकारहरु नवराज घोरासाइने, घमेश दुलाल, इन्दिरा गुरुङ्ग, मञ्जु गौतम लगायत……

http://youtu.be/dR9oZ8b2XA4

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.