भ्रमको खेती नगर्न परिचय समाजको आग्रह

भ्रमको खेती नगर्न परिचय समाजको आग्रह

  • बुधबार, पौस १८ २०६९

काठमाडौ, १८ पौष – परिचय समाज ललितपुरले केही समलिङ्गीले तेश्रोलिङ्गी नहुने भनेर दिएको अभिव्यक्ती प्रति  आपत्ती जनाएको छ । समाजले काठमाण्डुमा पत्रकार सम्मेलन गरेर आफू अनुकुल हुने व्यख्या गरेर तेश्रोलिङ्गी नहुने भ्रमको खेती नगर्न आग्रह समेत गरेको छ । आज भन्दा १२ बर्षअघिदेखि समलिङ्गी तेश्रोलिङ्गीको अधिकार प्राप्तीको अभियानमा रहेको नील हिरा समाजको सहयोगी संस्थाको रुपमा रहेको परिचय समाजले व्यक्तीगत चरित्र हत्या गर्ने काम नगर्न सबैसँग अनुरोध समेत गरेको छ । यो समूदायको अस्तित्व नेपाली समाजमा सम्मानजनक रुपले स्थापित गराउने व्यक्तीमाथि मिथ्या आरोप लगाएर बस्नु पाप हो पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तीमा लेखिएको छ ः संचारजगतले पनि राम्ररी सत्य तथ्य नबुझी हल्लाको खेती गर्नु भनेको आफ्नो छवी धमल्याउन मात्र हो । पत्रकार सम्मेलनमा परिचय काठमाडौ, पुस १८ – परिचय समाज ललितपुरले केही समलिङ्गीले तेश्रोलिङ्गी नहुने भनेर दिएको अभिव्यक्तीप्रीत आपत्ती जनाएको छ । समाजले काठमाण्डुमा पत्रकार सम्मेलन गरेर आफू अनुकुल हुने व्यख्या गरेर तेश्रोलिङ्गी नहुने भ्रमको खेती नगर्न आग्रह समेत गरेको छ ।

आज भन्दा १२ बर्षअघिदेखि समलिङ्गी तेश्रोलिङ्गीको अधिकार प्राप्तीको अभियानमा रहेको नील हिरा समाजको सहयोगी संस्थाको रुपमा रहेको परिचय समाजले व्यक्तीगत चरित्र हत्या गर्ने काम नगर्न सबैसँग अनुरोध समेत गरेको छ । यो समूदायको अस्तित्व नेपाली समाजमा सम्मानजनक रुपले स्थापित गराउने व्यक्तीमाथि मिथ्या आरोप लगाएर बस्नु पाप हो पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तीमा लेखिएको छ ः संचारजगतले पनि राम्ररी सत्य तथ्य नबुझी हल्लाको खेती गर्नु भनेको आफ्नो छवी धमल्याउन मात्र हो । पत्रकार सम्मेलनमा परिचय समाजका परियोजना संयोजक मनोरञ्जन कुमार बैद्यले समलिङ्गी तेश्रोलिङ्गी समूदायलाई सम्मान जनक रुपमा समाजमा स्थापित गराउने सुनिलवावु पन्तको योगदान कहिल्यै विर्सन नसकिने बताउनु भयो । बैद्यले पन्तमाथि लगाइएको आरोप प्रमाणि गरेर देखाउन चुनौती समेत दिनु भएको छ ।

सन् २००१ देखि सुनिल बाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको लागि पूर्णरुपमा योगदान दिनु भएको भन्दै परिचय समाजले यसकै कारण हाल आफ्नो यौनिकता अनुसार आपूm खुशी नागरिकता लिन पाउने अधिकार प्राप्त हुन गएको उल्लेख गरेको छ । समाजले नील हिरा समाजबाटै आपूm खुशी छोडर गएका साथीहरुले अरुको लहै लहैमा लागेर पन्तको चरीत्र माथी दाग देखाउन खोज्नु ठूलो दुःखको कुरा भएको बताएको छ । पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तीमा समुदायको व्यक्तिलाई समुदाय नै चाहिन्छ सानोतिनो मन मुटावले गर्दा संस्थाका साथै आफ्नै समुदायलाई हानी नोक्सानी गर्न खोज्नु भनेको आपूm बसेको हांगालाई आफैले काट्न खोज्नु हो लेखिएको छ ।

एक अर्कासंग चित्त नबुझेको कुरा छ भने एक आपसमा बसेर छलफल गर्न सकिन्छ “ शुबहका भुला शामको घर लौटे तो उसे भुला नही कहते ” भनेर सबै वस्तु सल्टाउन सकिन्छ विज्ञप्तीमा लेखिएको छ । परिचय समाज ललितपुरले कम्युनिटी सेन्टरको नक्शाको बारेमा सुनिलवावु पन्तले संस्थाकै नाममा नक्सा पास गर्ने प्रकृया गर्दै शुरु गर्नु भएको जनाएको छ । पन्तले सबै आफै खाउ भन्ने उद्धेश्यले नभई संस्थाकै हकहितमा त्यो प्रकृया अपनाउनु परेको स्पष्ट पार्दै समाजले यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गरेको छ । परिचय समाजले आफ्नो ईच्छानुसारको यौनिकताको पहिचान राख्न पाउने यो क्रान्ति ल्याएर परिवर्तन गर्न ठूलो योगदान सुनिलवावु पन्तले गर्नु भएको स्पष्ट पारेको छ ।

तेश्रो लिङ्गीको पहिचान जो शारीरिक रुपले पुरुष भएर आत्मा स्त्रीको हुन्छ र जो शारीरिक रुपले महिला भएर आत्मा अनुभती पुरुषको हुन्छ उनीहरु नै तेश्रोलिङ्गी हुन भन्दै समाजले तेश्रोलिङ्गीनै छैनन् भन्ने भनाई प्रति आपत्ती जनाएको छ । परिचय समाजले नील हिरा समाजमाथि लगाइएका आरोप झुठा भएको दावी गर्दै आरोप प्रमाणित गरेर कारवाही गर्न सम्वन्धित निकायलाई चुनौती दिएको छ । विना प्रमाण कसैलाई पनि आरोप लगाएर मानसिक यातना दिन पाइदैन समाजले भनेको छ ः यो मानवअिधकार विरुद्धको काम हो । समाजका परियोजना संयोजक मनोरञ्जन कुमार बैद्यले समलिङ्गी तेश्रोलिङ्गी समूदायलाई सम्मान जनक रुपमा समाजमा स्थापित गराउने सुनिलवावु पन्तको योगदान कहिल्यै विर्सन नसकिने बताउनु भयो । बैद्यले पन्तमाथि लगाइएको आरोप प्रमाणि गरेर देखाउन चुनौती समेत दिनु भएको छ ।

सन् २००१ देखि सुनिल बाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको लागि पूर्णरुपमा योगदान दिनु भएको भन्दै परिचय समाजले यसकै कारण हाल आफ्नो यौनिकता अनुसार आपूm खुशी नागरिकता लिन पाउने अधिकार प्राप्त हुन गएको उल्लेख गरेको छ । समाजले नील हिरा समाजबाटै आपूm खुशी छोडर गएका साथीहरुले अरुको लहै लहैमा लागेर पन्तको चरीत्र माथी दाग देखाउन खोज्नु ठूलो दुःखको कुरा भएको बताएको छ । पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तीमा समुदायको व्यक्तिलाई समुदाय नै चाहिन्छ सानोतिनो मन मुटावले गर्दा संस्थाका साथै आफ्नै समुदायलाई हानी नोक्सानी गर्न खोज्नु भनेको आपूm बसेको हांगालाई आफैले काट्न खोज्नु हो लेखिएको छ ।

एक अर्कासंग चित्त नबुझेको कुरा छ भने एक आपसमा बसेर छलफल गर्न सकिन्छ “ शुबहका भुला शामको घर लौटे तो उसे भुला नही कहते ” भनेर सबै वस्तु सल्टाउन सकिन्छ विज्ञप्तीमा लेखिएको छ । परिचय समाज ललितपुरले कम्युनिटी सेन्टरको नक्शाको बारेमा सुनिलवावु पन्तले संस्थाकै नाममा नक्सा पास गर्ने प्रकृया गर्दै शुरु गर्नु भएको जनाएको छ । पन्तले सबै आफै खाउ भन्ने उद्धेश्यले नभई संस्थाकै हकहितमा त्यो प्रकृया अपनाउनु परेको स्पष्ट पार्दै समाजले यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गरेको छ । परिचय समाजले आफ्नो ईच्छानुसारको यौनिकताको पहिचान राख्न पाउने यो क्रान्ति ल्याएर परिवर्तन गर्न ठूलो योगदान सुनिलवावु पन्तले गर्नु भएको स्पष्ट पारेको छ ।

तेश्रो लिङ्गीको पहिचान जो शारीरिक रुपले पुरुष भएर आत्मा स्त्रीको हुन्छ र जो शारीरिक रुपले महिला भएर आत्मा अनुभती पुरुषको हुन्छ उनीहरु नै तेश्रोलिङ्गी हुन भन्दै समाजले तेश्रोलिङ्गीनै छैनन् भन्ने भनाई प्रति आपत्ती जनाएको छ । परिचय समाजले नील हिरा समाजमाथि लगाइएका आरोप झुठा भएको दावी गर्दै आरोप प्रमाणित गरेर कारवाही गर्न सम्वन्धित निकायलाई चुनौती दिएको छ । विना प्रमाण कसैलाई पनि आरोप लगाएर मानसिक यातना दिन पाइदैन समाजले भनेको छ ः यो मानवअिधकार विरुद्धको काम हो ।

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading