झण्डा र रुखलाई एकाधिकारको दोष

झण्डा र रुखलाई एकाधिकारको दोष

  • शनिबार, बैशाख १४ २०७०

काठमाडौं बैशाख १४ (पहिचान)-  नेपाली कांग्रेसका मुख्य सचिव बसन्तकुमार गौतमले पदवाट दिएको राजीनामा स्वीकृत भएको छ । कारण नखुलाई राजीनामा दिएका गौतमको ठाउँमा शनिवारनै सभापति सुशील कोइरालाले उनी निकट गोरखाका महासमिति सदस्य चिनकाजी श्रेष्ठलाई नियुक्त गरेका छन् ।
नयाँ नियुक्त मुख्य सचिव श्रेष्ठ कांग्रेस गोरखाका सभापति पूर्व अर्थराज्यमन्त्री भइसकेका ब्यक्ति हुन् । त्रिचन्द्र क्याम्पसमा सह–प्राध्यापकबाट राजीनामा गरेपछि गौतमलाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले मुख्य सचिवमा नियुक्त गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.