झण्डा र रुखलाई एकाधिकारको दोष

झण्डा र रुखलाई एकाधिकारको दोष

  • शनिबार, बैशाख १४ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0001461664{main}( ).../index.php:0
20.0001462016require( '/var/www/html/wp-blog-header.php ).../index.php:17
30.08866946016require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.08987011560include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं बैशाख १४ (पहिचान)-  नेपाली कांग्रेसका मुख्य सचिव बसन्तकुमार गौतमले पदवाट दिएको राजीनामा स्वीकृत भएको छ । कारण नखुलाई राजीनामा दिएका गौतमको ठाउँमा शनिवारनै सभापति सुशील कोइरालाले उनी निकट गोरखाका महासमिति सदस्य चिनकाजी श्रेष्ठलाई नियुक्त गरेका छन् ।
नयाँ नियुक्त मुख्य सचिव श्रेष्ठ कांग्रेस गोरखाका सभापति पूर्व अर्थराज्यमन्त्री भइसकेका ब्यक्ति हुन् । त्रिचन्द्र क्याम्पसमा सह–प्राध्यापकबाट राजीनामा गरेपछि गौतमलाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले मुख्य सचिवमा नियुक्त गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading