म्यादी प्रहरीमा तेश्रोलिंगी

म्यादी प्रहरीमा तेश्रोलिंगी

  • आइतबार, असोज २७ २०७०

सप्तरी (पहिचान) असोज २७ – मंसिर ४ गते हुने संविधान सभा चुनावको सुरक्षामा खटिने म्यादी प्रहरीमा एक जना तेश्रोलिंगी छनौट भएका छन् । सरकारले चुनावमा खटाउन लागेको म्यादी प्रहरीमा एक जना तेश्रोलिंगी छनौट भएका हुन् ।
म्यादी प्रहरीमा भर्ना हुन सप्तरीकी तेश्रोलिंगी सरिता कुमारी यादवले दरखास्त दिएकी थिइन । सप्तरीकी तेश्रोलिंगी यादव म्यादी प्रहरीमा भर्ना भएकी समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले जानकारी दिए । नील हिरा समाजले तेश्रोलिंगी यादव म्यादी प्रहरीमा भर्ना भएकोमा खुशी व्यक्त गरेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading