निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेश्रोलिंगी मोनिकालाई सगरमाथा आरोहण गर्दा लाग्ने शुल्क मिनाह गर्न माग

तेश्रोलिंगी मोनिकालाई सगरमाथा आरोहण गर्दा लाग्ने शुल्क मिनाह गर्न माग

518
SHARES

काठमाडौं (पहिचान) फागुन २१- नील हिरा समाजले तेश्रोलिंगीलाई सगरमाथा आरोहण गर्दा लाग्ने शुल्क मिनाह गर्न सरकारसँग माग गरेको छ । समाजकी अध्यक्ष पिंकी गुरुङले संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई सम्वोधन गरेर तेश्रोलिंगी मनोज शाही मोनिकाले सगरमाथा आरोहण गर्दा लाग्ने शुल्क मिनाह गर्न आग्रह गरेकी हुन् ।
अहिलेसम्म महिला र पुरुषले मात्रै सगरमाथा आरोहण गरेको उल्लेख गर्दै अध्यक्ष गुरुङले पहिलो पटक तेश्रोलिंगीले सगरमाथा आरोहण गर्न लागेकाले शुल्क मिनाह गर्न पर्यटनमन्त्री भीम आचार्यलाई आग्रह गरेकी हुन् । मन्त्रीलाई सम्वोधन गरेर लेखेको पत्र नील हिरा समाजले मन्त्रालयमा दर्ता गराएको छ ।

संस्कृती पर्यटन तथा नागरिक उड्डय मन्त्रालयमा दर्ता गराएको पत्र हेर्नुहोस् ः                               
monikaa

समाचार शेयर गर्नुहोस्
518
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.