घोराहीमा तेश्रोलिंगी एवं अपाङ्ग मैत्री शौचालय निर्माण

घोराहीमा तेश्रोलिंगी एवं अपाङ्ग मैत्री शौचालय निर्माण

  • शुक्रबार, चैत्र १४ २०७०

दाङ (पहिचान) चैत १४- दाङको घोराहीमा तेश्रोलिंगी एवं अपाङ्ग मैत्री शौचालय निर्माण भएको छ । घोराही नगरपालिकाले तेश्रोलिंगी एवं अपाङ्ग मैत्री शौचालय निर्माण गरेको हो । नील हिरा समाज दाङ शाखाको अनुरोधमा नगरपालिकाले तेश्रोलिंगी एवं अपाङ्ग मैत्री शौचालय निर्माण गरेको तेश्रोलिंगी शिल्पा चौधरीले जानकारी दिइन ।

घोराही नगरपालिकाले तेश्रोलिंगी एवं अपाङ्गमैत्री शौलालय निर्माण गर्न आफूहरुका लागि खुशीको कुरा भएको तेश्रोलिंगी चौधरीले बताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading