आफ्नो भन्नेहरू नै टाढिदा रैछन यहाँ

आफ्नो भन्नेहरू नै टाढिदा रैछन यहाँ

915
SHARES

काठमाडौं/पहिचान –

थोरै उज्यालो देख्छु
कतै
धेरै अध्यारो देख्छु।।
संसार पनि विचित्रको छ
खराब मान्छेहरूको मात्र प्रगति देख्छु।।।

कुख्यातहरूको मात्र कुरा बिक्ने रहेछ यहाँ ।।
सोझा साझाको केहि चल्दैन रहेछ यहाँ।।।

चिल्लो चाप्लुसिका कुरा नजानिंदा यहाँ ।।
आफ्नो भन्नेहरू नै टाढिदा रैछन यहाँ ।।।

पौरखी र मिहेनतीका सुनुवाइ नहुने कहिल्ये सम्म??
कुख्यातहरूले राज गर्छन हाम्रो सुनुवाइ नभए सम्म….??

समाचार शेयर गर्नुहोस्
915
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.