वेन हन्टी विविसीको पहिलो एलजिविटी संवादाता

वेन हन्टी विविसीको पहिलो एलजिविटी संवादाता

काठमाडौं (पहिचान) पुस १० – विविसिका कार्यक्रम प्रस्तोता वेन हन्टी सो संस्थाको पहिलो एलजिवीटी संवाददाता वनेका छन् ।

यतिवेला उनले अफ्रिकामा पहिलोपटक वालवालिकासम्वन्धी कार्यक्रम चलाउने तयारी गरिरहेका छन् उनको पहिलो कार्यक्रम आगामी जनवरी महिनामा प्रसारण हुनेछ । उनले यस अगाडी विविसीको कार्यक्रम संचालन गर्ने सपना वुनेका थिए ।

‘म धेरै खुसी छु । अब म एलजिवीटी सम्वन्धी समाचारहरु तयार पार्नेछु ।’ उनले यौनिक अल्पसंख्यक सम्वन्धी कार्यक्रम चलाउने तथा समाचारहरु तयार पार्ने लक्ष्य लिएका छन् ।

उनले पत्रकारिता शिक्षा हासिल गरेका हुन भने उनले यस अगाडी विभिन्न म्यागेजिनमा पनि काम गरिसकेका छन् । उनले यस अगाडी पनि विविसीका विभिन्न डकुमेन्ट्रीमा काम गरिसकेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading