माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

671
SHARES

काठमाडौं : एचआइभी सङ्क्रमण भएर मृत्यु भएका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको चिरशान्तिको कामना गर्दै माइतीघर मण्डलामा दिप प्रज्वलन गरिएको छ।

मायाको पहिचान नेपालले एचआइभी सङ्क्रमण भएर मृत्यु भएका समुदायका सदस्यको सम्झना एवं चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरेको हो।

अन्तर्राष्ट्रिय रूपमा एचआइभी सङ्क्रमित भएर मृत्यु भएका समुदायका सदस्यहरूको सम्झनामा हरेक वर्ष मे १९ मा दिप प्रज्वलन हुँदै आएको छ।

दिवङ्गत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूको सम्झना गरेर दीप प्रज्वलन गरिएको मायाको पहिचान नेपालले जनाएको छ।

तस्बिरहरू :

समाचार शेयर गर्नुहोस्
671
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.