राष्ट्रपतिको चिन्ताः ‘राजनीतिक दलकै कारण परिवर्तन संस्थागत हुन सकेन’

राष्ट्रपतिको चिन्ताः ‘राजनीतिक दलकै कारण परिवर्तन संस्थागत हुन सकेन’

  • सोमबार, कार्तिक २० २०६९

पहिचान/ काठमाडौं, कार्तिक २० – राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दल र सरकारका कारण परिवर्तन संस्थागत हुन नसकेको बताउनुभएको छ । लमजुङमा भएको कार्यक्रममा राष्ट्रपति यादवले सरकार र दल नागरिकले दिएको जिम्मेवारी पुरा गर्न चुकेको बताउनुभयो ।
राजनीतिक सहमति चुनावमा जान दलहरुलाइ आग्रह गर्नुभएको छ । अहिले पनि आफ्नो प्रयत्न दलहरुलाइ सहमति गराउनु रहेको बताउनुभयो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.