थ्रि लभर्स किन हलमा गएर हेर्ने ? (अडियो सहित )

थ्रि लभर्स किन हलमा गएर हेर्ने ? (अडियो सहित )

  • शुक्रबार, मंसिर १५ २०६९

पहिचान/ काठमाडौं, मंसिर १५ – सन् २००५ कि मिस टिनको उपाधी विजेता प्रियंका कार्कीले अभिनय गरेको चलचित्र थ्रि लभर्स यही मंसिर २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ । अधिकांश चलचित्रर्कीको रोजाईमा पर्ने नायिका कार्कीले अभिनय गरेका चलचित्र प्रदर्शनमा आइसकेका छैनन् । प्रियंकाले सन् २००३ मा माया लाउन त बोलको गीतको म्युजिक भिडियो मार्फत अभिनय थाल्नु भएको हो । प्रियंकाले नायिकाको भूमिका निर्वाह गरेको थ्रि लभर्स गएको मंसिर १ र २ गते इजरायलमा सफल प्रदर्शन भएको थियो ।
अहिलेकी चर्चित नायिका प्रियंकासँग मंसिर २२ गतेदेखि प्रदर्शन हुने थ्रि लभर्स र समलिङ्गी तेश्रोलिङ्गीबारे प्रियंका काकीको दृष्टिकोणबारे तेश्रोलिङ्गी महिला भूमिका श्रेष्ठले  गरेको कुराकानीको अडियो सुन्नुहोस:

हामीलाई [email protected] मा इमेल गर्नुहोस । वा तलको कमेन्ट बक्समा लेख्नुहोस् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading