हेड लाइन मिलेन …भिडियो

हेड लाइन मिलेन …भिडियो

काठमाडौं (पहिचान) भदौ २४ – आत्महत्या गर्नु कायरता हो । पत्रकार भरत भूर्तेलले अनामनगरको कार्यालयमा भनेका कुरा सुनाउने व्यक्ति भेटिए । तर, उनलाई विचरा भन्नेहरु भेटिएनन् । १ बजेको समय दिएर १२ः५० मै निस्केछन् । एक दुई पटक होइन, दिनहुँ भेट्ने र ज्ञान गुणका कुराहरु साटासाट गर्ने अबसरबाट वञ्चित भएको आजको मितिमा आजको नेपाललाई चाहिएको के छ भनेर प्रश्न गर्नै पाइएन…

  • सघाउन सक्ने अनुभवी व्यक्तिहरुको सम्पर्कमा जाऔं। यस्ता व्यक्तिहरुको नाम र सम्पर्क नम्बरहरु सरल पहुँचमा राखौं।
  •  मन शान्त पार्न गर्न सकिने कुराहरुको सूची तयार राखौं।
  •  नशा वा लागूपदार्थको सेवन नगरौं।
  •  आज एक दिन हेरौं, पर्खौं।
  •  आफूलाई सघाउने र चाहने मानिसहरुलाई सम्झौं।
  •  मनोरोग र आत्महत्याबारे सही जानकारी राखौं। आवश्यक उपचारमा जाऔं।
    कसैले आत्महत्याको खतरासूचक लक्षणहरु देखाएमा परिवारजन, साथीभाई, सहककर्मी, नातेदार, छरछिमेक सबैले आत्महत्याको चेतावनीलाई बेवास्ता नगरौं।
  • उसको कुरा ध्यान दिएर सुनौं।
  • ऊसँग सीधा र स्पष्ट रुपमा उपयुक्त ढंगले कुरा गरौं।
  •  उसको क्रियाकलापले आश्चर्य चकित भएको भाव जाहेर नगरौं। यसबारे सत्यतथ्य जानकारी राखेर मिथ्य हटाउन सहयोग गरौं।
  • उसलाई सघाउन परिवारजन र सम्बन्धित सबैको सहयोग जुटाऔं।
  •  कसरी आत्महत्या गर्ने योजना गर्दैछ भन्ने बुझ्ने कोसिस गरौं।
  •  आत्महत्या गर्ने बन्दूक, दबाइ, विष, चक्कू, डोरी, लागूपदार्थ, नशा जस्ता कुराहरु उसको पहुँचबाट हटाऔं।
  •  बिरामीलाई आफ्नो समस्या समाधान गर्न र पछि रचनात्मक रहन सघाऔं।
  •  आफ्नो व्यक्तिगत सुरक्षाको पहिले ख्याल गरौं।
  •  आवश्यक उपचार र फलोअप् गर्न बिरामीलाई सघाऔं।
    लेखक वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन्।
    …………………………………………………………………….
    आत्महत्या लैंगिक पहिचान अनुसार गणना भएको छ कि छैन ?
    यो तथ्याङक आवश्यक छ कि छैन ?
  • पुरै लेखका लागि यो लिंकमा क्लिक गर्नुहोस
  • २००७ सालदेखि हरेक १० बर्षमा व्यवस्था परिवर्तनका लागि आन्दोलन हुँदै आएको छ । गणतन्त्र आएकोे पनि एक दशक भयो । अहिले शासन व्यवस्थाप्रति विरोधका स्वर गुञ्जन थालेका छन् । विरोधको स्वर किन चर्को हुन थालेको हो ?
  • वर्तमान सरकारले प्रभावकारी रुपमा जनअपेक्षा अनुसार किन काम गर्न सकेन ?
  • संविधानमा अधिकार त लेखियो तर त्यसको व्यवहारिक कार्यान्वयन पक्ष चैं कमजोर देखियो । किन दस्तावेजमा लेखिए अनुसार कार्यान्वयन हुन सकेन भन्ने लाग्छ तपाईलाई ?
  • के व्यवस्था फेरिएपनि राज्यको चरित्र नफेरिएको हो ?
  • नयाँ व्यवस्था अनुभुत हुनेगरी काम हुन नसक्दा यसले निम्त्याउने दुशपरिणामलाई कसरी आंकलन गर्नुहुन्छ ?
  • सदनमा सत्ता र प्रतिपक्षको भूमिकालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
    लगायतका प्रश्न कसले कसलाई ….

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading