ऋणीहरूलाई राष्ट्रिय वाणिज्य बैङ्कको छुट

ऋणीहरूलाई राष्ट्रिय वाणिज्य बैङ्कको छुट

611
SHARES

काठमाडौं : बडा दसैँको अवसरमा राष्ट्रिय वाणिज्य बैङ्कले ऋणीहरूलाई छुट दिने सुविधा सार्वजनिक गरेको छ।

बैङ्कले ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरूलाई ५ प्रतिशत छुट दिने जनाएको छ।

वडा दसैँ तथा शुभ दीपावली, न्यु दया भिन्तुना र छठ पर्वको अवसरमा ब्याज भुक्तानी गर्ने ऋणीहरूले ५ प्रतिशत छुट पाउने बैङ्कले एक सूचना निकालेर जानकारी दिएको हो।

यो छुट सुविधा २०८० कार्तिक मसान्तसम्म कायम रहने बैङ्कले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
611
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.