महालक्ष्मी विकास बैङ्कका ग्राहकलाई छुट सुविधा

महालक्ष्मी विकास बैङ्कका ग्राहकलाई छुट सुविधा

410
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्क लिमिटेडका ग्राहकहरूले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका विभिन्न संस्थामा छुट पाउने भएका छन्।

महालक्ष्मी विकास बैङ्कका ग्राहकले ती संस्थाका सेवामा ५ प्रतिशतदेखि ४० प्रतिशत छुट पाउनेछन्। डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ प्रयोग गर्ने ग्राहक लाभान्वित हुने विश्वास बैङ्कले लिएको छ।

‘सबल बैङ्क, सफल सहकार्य’को उद्देश्य सहित बैङ्कले २९ वर्षदेखि गुणस्तरीय सेवा दिँदै आएको जनाएको छ। बैङ्कले वित्तीय जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको जानकारी दिएको छ।

कहाँ पाइन्छ छुट?

समाचार शेयर गर्नुहोस्
410
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.