नागरिक लगानी कोषले आठ प्रतिशत नगद लाभांश दिने

नागरिक लगानी कोषले आठ प्रतिशत नगद लाभांश दिने

472
SHARES

काठमाडौं — नागरिक लगानी कोषको पुस ३० गते ३१ औँ वार्षिक साधारणसभा हुने भएको छ। कोषका अनुसार साधारणसभा कोष भवन परिसरमा हुनेछ।

साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणअनुसार छुट्टाइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको कोषले जनाएको छ।

साथै, साधारणसभाबाट सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका पनि रहेको छ।

समाचार शेयर गर्नुहोस्
472
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.